काठमाण्डौ ,बुधबार असोज १ गते । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद ...
राष्ट्रिय
-
-
राहत कोष स्थापनार्थ मल्लाजमा मेला आयोजना हुने
बेनी,सोमबार भदौ ३० गते । पर्वतको जलजला गाउँपालिकाको मल्लामा दिनदुखी तथा अशक्त असाहरुको सहयोग एवं उद्धारका निम्ती राहत कोष स्थापनार्थ मेला संचालन गरिने भएको छ ।गाउँपालिकाको वडा नं २३ र ४को संयुक्त आयोजनामा विजया दशमीको अवसरमा सो मेला संचालन गर्न लागिएको सोमबार पर्वत बेनीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । ...
-
म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी
सन्तोष गौतम नारच्याङ ,सोमबार भदौ ३० गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि।स। १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुँदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत वर्ष पोखराको हिमालयन आ...
-
बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र
शिब बोहोरा बागलुङ ,सोमबार भदौ ३० गते । लाखौं रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र परेका छन् ।सहरी सुरक्षाका लागि वाजरमा जडित ‘सिसी क्यामेरा’ नाममा मात्र सिमीत छन् । बागलुङ बजारमा जडान गरिएका २६ मध्ये २२ वटा क्यामेरा बिग्रका छन् । ४ वटा मात्रै संचा...
-
बिजुलीको पैसा बढी लिने घरबेटीमाथि कारबाही हुन्छ : कुलमान
काठमाडौं ,आइतबार भदौ २९ गते । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताएका छन्। आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन्। प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही...
-
गलकोट नगरपालिका वडा नं ७ मल्मको वडा भेला सम्पन्न
थम्मन थापा बागलुङ,शनिबार भदौ २८ गते । गलकोट नगरपालिका वडा नं ७ का आयोजनामा आज मल्ममा वडा भेला आज सम्पन्न भएको छ । भेलाले आर्थिक वर्ष २०७६र०७७ मा वडा नं ७ का योजनाहरुको अनुमोदन गरेको छ । त्यस्तै सम्पुर्ण योजनाहरुको आगामी असोज ५ गते भित्र टोल टोलमा उपभोक्ता समिति गठन गरि योजनाको कार्यन्वयन गर्ने निर्णय गरेको छ । ...
-
वृक्षारोपण गरी कांग्रेस म्याग्दीले सुरु ग¥यो दोस्रो जागरण अभियान
बेनी,मंगलबार भदौ २४ गते । नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ । मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जाग...
-
नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगु
काठमाडौं,मंगलबार भदौ २३ गते । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ। सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ। उनलाई सोमबारबाट ज्वरो आएको थियो। चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्। गौतम केही समयअघि सिंगापुर गएका थिए। त्यही उनलाई संक्रमण भएको हुन सक्ने अनुमान...
-
बेनी–जोमसोम सडक अवरुद्ध
बेनी,आइतबार भदौ बेनी–जोमसोम सडक खण्डमा पहिरो जाँदा सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १३ मिटर सडकको आधार नै भत्काएकाले डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आ...
-
म्याग्देली विद्यार्थी परिवारको दशौ सम्मेलन,अध्यक्षमा शर्मा
बेनी, आइतबार भदौ २२ गते । म्याग्देली विद्यार्थी परिवार काठमाडौको दसौ सम्मेलन शनिबार काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनबाट धवलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनपा), शिवप्रसाद सापकोटा (मंगला), सचिवमा सरिता थापा (मंगला) र कोषाध्यक्षमा झ...






















