• जनप्रतिनिधिको दबाबमा सरुवा भएका प्रजिअ सुनारलाई स्थानीयद्धारा बाजागाजासहित बिदाइ

    बझाङ,सोमबार भदौ १६ गते । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको स्थानीय बासिन्दाले फूलमाला, बाजागाजासहित बजार परिक्रमा गराइ भव्यरुपमा बिदाइ गरेका छन् । जिल्ला प्रशासन कार्यालय बझाङबाट मोरङ जिल्लामा सरुवा भएर जानुभएका प्रमुख जिल्ला अधिकारी सुनारलाई सर्वसाधरणले बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराउँदै बिदाइ ग...

  • विश्वमा नभएको कला ,संकृति र विविधता नेपालमा छ ः मन्त्री लम्साल

    प्रताप बानियाँ म्याग्दी, शुक्रबार भदौ १३ गते । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा भएको बताएका छन् । गण्डकी गोपाल गौशाला जलजला–७, धाईरिङ पर्वतले शुक्रबार मिलनचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कला र संस्कृतिले धनी ...

  • महिला संघ म्याग्दीको कार्यकता पशिक्षण, सामाजिक विभेद हटाउनुपर्नेमा जोड

    अनिल पौडेल म्याग्दी,सोमबार भदौ १० गते । नेपाल महिला संघकी अध्यक्ष मंगलादेवी सिंहको २३ औ.स्मृति दिवस म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल महिला संघ म्याग्दीको आयोजनामा मंगलबार सदरमुकामा बेनीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण गरि मानइएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक विवेद हट...

  • ठेकेदारको लापरबाही र ढिलासुस्तीले २५ मिटरको पुल बनाउन आठ वर्ष

    काठमाडौं,मंगलबार भदौ १० गते । आठ वर्षको प्रतीक्षापछि पृथ्वी राजमार्गको छेउमा रहेको महेशखोलामा निर्मित पुल सञ्चालनमा आएको छ । जिल्लाको थाक्रे गाउँपालिका महादेवबेंसीस्थित महेश खोलामाथि निर्माण गरिएको पुल ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र थियो । दुई चरणमा दुईवटा ठेकेदार कम्पनीमार्फत २५ मिटर लम्बाइको प...

  • पुडासैनी मृत्यु प्रकरणबारे लामिछानेको सिधाकुरा जनतासँग कार्यक्रममा बहस गर्न नपाइने

    काठमाडौं ,सोमबार भदौ ९ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । रिहा भएसँगै उनलाई मुद्दाको किनारा नलागेसम्म यसअघि न्युज २४ टेलिभिजनबाट सञ्चालन हुँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममा पुडासैनी मृत्यु प्रकरणबारे बहस गर्न नपाइन...

  • रवि र युवराज धरौटीमा रिहा

    काठमाडौँ,सोमबार भदौ ९ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, ...

  • एक नम्बर ट्रेन्डिङमा भ्वाइस अफ नेपाल (भिडियो सहित )

    काठमाडौं,सोमबार भदौ ९ गते । सिङगिङ रियालिटी ‘शो’ भ्वाइस अफ नेपाल युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । भ्वाइस अफ नेपाल सिजन–२ को तेस्रो श्रृंखला युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । युट्युब ट्रेन्डिङको दुई नम्बरमा नेपाली कथानक चलचित्र ‘कृ’ छ । एक साता लगातार एक नम्बरमा रहेको ‘कृ’...

  • सेतो गुराँस सहकारीको तीज कार्यक्रम

    बेनी,सोमबार भदौ ९ गते । काठमाडौंको गोङ्गबुचोक नजिकै सञ्चालनमा रहेको सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी क्षेत्रबाट काठमाडौं गएर बसेका महिलाहरुद्वारा सञ्चालित सहकारीले नजिकिँदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरेको जनाएको छ । ...

  • नाइस टिभी तथा मगर्स क्रियसनका सिइओ पुन मगर सम्मानीत

    काठमाडौं,सोमबार भदौ ९ गते । नाइस टेलिभिजन तथा मगर्स क्रियसनका सिइयो आशिर्वाद पुन मगर सम्मानित हुनुभएको छ । विदेशबाट नेपाल आएर लामो समयदेखी व्यवसाय तथा विभिन्न माध्यमबाट समाजलाई महत्वप्र्ण योगदान दिएको भन्दै लायन्स क्लव अफ काठमाडौं क्रियटिभ ग्रुपको आयोजनामा इन्टरनेशनल अफ इन्डक्सन र इन्स्टलेसन कार्यक्रममा सिइयो पुन...

  • आर्थिक अनियमितता भएको भन्दै खेलकुद विकास समिति म्याग्दी विरुद्ध अख्तियारमा उजुरी

    साधन राम्जाली म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आ...