• स्वास्थ्य कार्यालयका भरत अख्तियारको नियन्त्रणमा

    बेनी , विहिबार भदौं ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत भरत आचार्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गत वर्ष स्वास्थ्य कार्यालयबाट भएका कार्यक्रमहरुका वारेमा फर्जी विल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोपमा आचार्यलाई अख्तियारको टोलीले ...

  • नेकपाकाे वरियतामा विवाद सुरु : झलनाथको बढुवा संगै घटुवा भएका नेपालले लेखे ‘नोट अफ डिसेन्ट’

    काठमाडौं,सोमबार भदौ २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरियता विवाद टुंगो लागेको छ । तेस्रो वरियताका माधव नेपालको वरियता चौथो नम्बरमा पुगेको छ ।चौथो नम्बरमा रहनुभएका झलनाथ खनालको बढुवा भएको छ । उहाँ अब अध्यक्षपछिको वरियतामा पुग्नुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले वरियता सम्ब...

  • आफुलाई पुरस्कार नदिन महावीरको आग्रह

    काठमाण्डौ ,आइतबार भदौ १ गते । विज्ञान तथा प्रविधि एवं सामाजिक अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गर्नुभएको छ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक समेत रहनुभएका पुनले चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उहाँले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

  • शिक्षकलाई अपमान होइन सम्मान गरौं ः दवाडी

    प्रताप बानियाँ, बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षकहरुलाई अपमान होइन, सम्मान गर्नुपर्ने बताएका छन् । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारासहित नेपाल शिक्षक महासंघ म्याग्दीको प्रथम जिल्ला तथा गाउँ÷नगर अधिवेशनको सदरमुकाम बेनीमा उद्घाटन गर्द...

  • रवि सहित तीनै जनालाई मध्यराति चितवन पुर्‍याइयो

    चितवन ,शुक्रबार साउन ३१ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा विषय पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालई चितवन ल्याइएको छ। बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन ल्याइएको हो । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार...

  • सडक कालोपत्रे योजना सुरु ,गाउँपालिका अध्यक्ष रोका मगरद्धारा शिलान्यास

    साधन राम्जाली म्याग्दी,विहिबार साउन ३० गते । बेनी -दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत बेनी दरबाङ्ग सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका लाम्पाटादेखी र मालिका गाउँपालिकाको दरबाङ्ग ...

  • वडा अध्यक्ष थापालाई कालोमोसो

    म्याग्दी,विहिबार साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो । भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबातकृपाबात गरेको,बजेट वितरणमा मान...

  • पेट्रोलियम पाइपलाइन उद्घाटन अक्टोबर पहिलो हप्ता

    काठमाडौँ,विहिबार साउन ३० गते । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटन असोजको अन्तिम साता (अक्टोबर पहिलो हप्ता)गर्ने तयारी भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट विद्युतीय स्विच थिचेर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम बनाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रमको...

  • पोखराको न्युरोडमा आगलागि हुँदा एक दर्जन पसल जलेर नष्ट

    पोखरा, मंगलबार साउन २८ गते । पोखराको न्यूरोडको स्थित एक व्यापारिक कम्प्लेक्समा आगजनी हुँदा एक दर्जन पसल जलेर नष्ट भएका छन् । यदु अधिकारीले संचालनमा ल्याएको उक्त कम्प्लेक्समा विभिन्न व्यक्तिका एक दर्जन पसल छन् । मंगलवार दिउसो ४ वजे शुरु भएको आगजनी प्रहरी, सशस्त्र र नेपाल आमीर्को दमकलको सहायताले ५ वजे आगो नियन...

  • भगवान जगन्नाथको रथ यात्रा (फोटोफिचर )

    बेनी सोमबार साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधामगुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो ।रथयात्रामा राजनीतिक दलका प्रमुख ,एवं जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए । सिंजा सामाज्यको...