बेनी,आइतबार भदौ २२ गते । म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा लुक्सीपार निवासी आमा स्वर्गिय चन्द्रकला बुढाको स्मृतीमा उहाँका छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्ण बहादुर बुढा र हेम बहादुर बुढा मगरले विद्यालयलाई सं...
राष्ट्रिय
-
-
म्याग्दीमा तीन जना डेंगु संक्रमित भेटीए
बेनी ,शनिबार भदौ २१ गते । म्याग्दीको बेनी अस्पतालमा उपचार गराउन आएका तीन जना विरामीमा डेंगु भेटीएको छ । अस्पतालमा उपचारका लागी पुगेका तीन जना विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो । एक साता भित्र पोखरा र काठमाण्डौबाट फर्केका यी विरामी वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता...
-
सदरमुकाममै अड्किए गाउँका ‘सिंहदरबार’
जाजरकोट ,शनिबार भदौ २१ गते । स्थानीय तहहरू बनेपछि सिंहदरबारको अधिकार गाउँसम्म पुग्यो त रु जाजरकोटलाई सोध्नुहुन्छ भने सदरमुकामसम्म चाहिँ पुग्यो। सदरमुकाममा काम लिएर आएका सेवाग्राहीहरू। गठन भएको दुई वर्षसम्म पनि जाजरकोटका तीन गाउँपालिका कार्यालयले सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन्। कुशे, बारेकोट र जुनीचाँदे ...
-
किर्नाको टोकाइबाट शिक्षकको ज्यान गयो
पाँचथर,शनिबार भदौ २१ गते । डेढ साता अघि किर्ना ९एकप्रकारको किरा०ले टोकेर विरामी परेका शिक्षकको मृत्यु भएको छ । किर्नाले टोकेर फिदिम नगरपालिका–४, गढीका विनोद कुगेनम्बाको ज्यान गएको हो ।विरामी परेका कुगेनम्बाको पाँचथर अस्पताल र नोबेल अस्पताल विराटनगरमा समेत उपचार गर्दा सम्भव नभएपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उ...
-
बौद्ध समाजमा जातीय सङ्कीर्णता
बौद्ध धर्मका अनुयायीले गौरव मान्ने र अरूले पनि प्रशंसा गर्ने विषय हो– जातीय भेदभावको विरोध । नेपाली बौद्ध समाज यही कुरामा विचलित भएको पाइनु उदेकलाग्दो विषय हो र उत्तिकै आपत्तिजनक पनि । वसन्त महर्जन काठमाण्डौ ,शनिबार २१ गते । विद्यमान जातीय सङ्कीर्णता विरुद्ध बुद्धभन्दा अघि नै जैन धर्मका प्रवर्तक महावीरले आवाज उठाइ...
-
नेपाल टेलिकमको नयाँ टावरबाट टुजी र थ्रिजी सञ्चालन भ्वाईस तथा डाटाको समस्या हट्यो
थम्मन थापा गलकोट, शुक्रबार भदौ २० गते । नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्मडॉडामा निर्माण भएको नयॉ मोवाईल टावरमा सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा वि।सं २०७१ साल असोजमा टेलिकमले ८ मिटरको रुफ टावर मार्फत टुजी र २०७३ साल चैत देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो । टावरको उचाई कम र टावर वरिपरी हरिया अग्ला रुख...
-
नेष्डोका कर्मचारी माथि कुटपिट
बेनी ,विहिबार भदौ १९ गते । नेष्डो नेपाल माइक्रो फाइनन्स दरबाङ्ग शाखामा कार्यरत शुस्मा क्षेत्री कुटिनुभएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको माइक्रो फाइनन्स शाखामा कार्यरत तनहुँकी क्षेत्री सोही गाउँपालिकाको वडा नं २ रुमबाट पैसा संकलन गरेर फर्किने क्रममा बाटोमा अपरिचित दुई पुरुषबाट कुटिनुभएकी जिल...
-
कृषिमन्त्री खनाललाई डेंगु रोगको संक्रमण
काठमाण्डौ, विहिबार भदौ १९ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उनको शु...
-
ललिता निवास जग्गा प्रकरणमा मुछिएका थप ५८ जना बयानको लागि अख्तियारको दायरामा
काठमाडौं विहिबार भदौ १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्र्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याएको छ । ५८ जनामध्ये ५४ जना ललिता जग्गा किनबेचमा मुछिएका छन् । यसअघि अख्तियारले ८९ जनालाई बयानमा बोलाइसकेको छ । ललिता निवासभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा माल...
-
मौवाफाँटमा बोलेरो जिप दुर्घटना,दुर्घटनामा घाइते चार मध्ये तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ रिफर
बेनी,मंगलबार भदौ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम...





















