काडमाण्डौं,मंगलबार साउन २१ गते । प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धु...
राष्ट्रिय
-
-
लाम्मेलामा पहिरोमा परि तीन जनाको ज्यान गयो , गम्भीर ३ घाइतेलाई पोखरा लगियो
तमानखोला, सोमबार साउन २० गते । बागलुङको तमानखोलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेलामा आइतबार पहिरोमा पुरिदा ४५ वर्षीया चन्द्र कुमारी श्रीपाली, ७० वर्षीय अन्सारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोले घर पुरिदा ४...
-
विप्लवप्रति सरकार कठोर बन्ने संकेत
काठमाडौं ,आइतबार साउन १९ गते । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रय...
-
महिलालाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउनुपर्छ ः मन्त्री थापा
म्याग्दी,शनिबार साउन १८ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताएकी छिन् । म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको स्थलगत अनुगमनपछि आयोजित समीक्षा कार्यक्रममा बोल्दै उनले महिलालाई आयआर्जनका क्षेत्रमा लगाउनुपर्ने बताएकी हुन् । ...
-
पाँच वटा वडा एक जना सचिवको भरमा
दुर्गम भएकैले भोटखोला गाविसमा कर्मचारी जान मान्दैनन् । गए पनि काज वा सरुवा मिलाएर हिँडिहाल्छन् । संखुवासभा,शनिबार साउन १८ गते । भोटखोला गाउँपालिकामा पाँचवटा वडा छन् । एउटा वडाबाट अर्कोमा पुग्न दुई दिनसम्म लाग्छ । तर, यी सबै वडा हेर्न जम्मा एक जना सचिव छन् । पर्याप्त वडा सचिव नहुँदा स्थानीय तहले प्रदान गर्ने सेवा प...
-
बैठककाे माइन्यूटिङ वा निर्णय पुस्तिका कसरी लेख्ने ?
भागिरथ पोखरेल /काठमाण्डौं ,शुक्रबार साउन १७ गते । माइन्यूटिङ वा निर्णय पुस्तिका लेखन कुनै पनि संघसंस्था वा कार्यालयले बैठक बसी निर्णय गर्दा लेखिने दस्तावेजलाई माइन्यूटिङ् वा निर्णय पुस्तिका लेखन भनिन्छ । निर्णय पुस्तिका लेखन विशेष गरी बैठक बसी गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न तथा निर्णय अभिलेखीकरण गर्ने उ...
-
नौ दिन पछि मृत अवस्थामा भेटिए बेपत्ता विक
हेम विश्वकर्मा/बुर्तिबाङ ,शुक्रबार साउन १७ गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित नविखोला ९उत्तरगंगा० ले बगाउँदा बेपत्ता भएका सेते विकको शव शुक्रबार फेला परेको छ । गत साउन ८ गते नविगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानीय ५४ वर्र्षीय नर बहादुर विक र २२ वर्र्षीय सेते विकलाई नदीले बगाएको थियो । दुई मध्य नर...
-
मानव बेचविखन विश्वको तेस्रो ठूलो सांगठनिक अपराध : मन्त्री थापा
काठमाण्डौं,विहिबार साउन १६ गते । महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचविखन विश्वको तेस्रो ठुलो सांगठनिक अपराध भएको बताउनुभएको छ । जनता टेलिभिजनको जनसंवाद कार्यक्रममा मन्त्री थापाले यस्तो बताउनुभएको हो । फाइल तस्वीर उहाँले नेपालमा महिला बालबालिका ओसारपसार तथा बेचविखन कार्य अन्त्य ...
-
नेपालद्धारा पहिलाे पटक विषादी अवशेषको सीमा निर्धारण
काठमाण्डौं ,विहिबार साउन १६ गते । नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात् म्याक्सिमम रेजिड्यू लिमिट ९एमआरएल० निर्धारण गरेको अधिकारीहरूले बताएका छन्। विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न दशवटा फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिएको खाद्य प्रविधि तथा ...
-
समिक्षा गरेर अघि बढ्नुपर्छ : सांसद केसी
म्याग्दी,बुधबार साउन १५ गते । गण्डकी प्रदेशका सांसद बिनोद केसीले सरकारको कामको प्रभावकारिताको मूल्याङ्कन र समिक्षा गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभएको छ । सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसर पारेर नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले बुधबार बेनीमा आयोजना गरेको कार्...






















