• आर्थिक वृद्धिदर सात प्रतिशत पुर्‍याउन चुनौती छ : गभर्नर अधिकारी

    काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उहाँले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको बताउनुभयो। खासगरी धान उत्पा...

  • नेपाल लाइफको सिनियर डिसिओमा पराजुली नियुक्त

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीणरमण पराजुली नियुक्त हुनुभएको छ । पुस २५ गतेबाट कार्यभार सम्हाल्दै संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई अब्बल सावित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पराजुलीले आफ्नो अनुभवहरूलाई आधार मानी थप ...

  • विश्वमा २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित

    एजेन्सी । विश्वमा कोरोना संक्रमणको गती गम्भीर बनेको छ । विगत २४ घन्टामा विश्वभरिमा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । शनिबार अमेरिकामा पुनः सर्वाधिक बढी ४ लाख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटालीमा १ लाख ९७ हजार, भारतमा १ लाख ४७ हजार, बेलातयमा १ लाख ४६ हजार, अस्ट्रेलियामा १ लाख १५ हजार र अर्जेन्टिना...

  • भिजिट भिसामा दुबई गएका ११८ नेपाली युवा अलपत्र

    काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई गएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चाररपाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई गएका युवा अलपत्र परेका हुन् । यसरी गएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर गएका हुन् भने कोही सेनाकै अवकाश प्राप...

  • बाघ नियन्त्रण गर्न बाँकेको राप्तीपारी प्राविधिक पुग्दै

    नेपालगन्ज । बाँकेको राप्तीपारी दिनहुँ आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ। राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो। स्थानीय प्रहरीका अनुसार बिहान साढे १० बजेतिर सदाबहार सामुदायिक वनभित्र दाउरा काट्न गएकी चाँदनीलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु...

  • गोदावरी खोला अतिक्रमण हटाएरै छोड्ने मन्त्री झाँक्रीको उद्घोष

    गोदावरी । गोदावरी खोला सरसफाई अभियानले अब टोल टोलमा सरसफाई अभियान सुरु गर्ने भएको छ । ललितपुरको गोदावरीमा आयोजित गोदावरी खोला सरसफाई १५०औं हप्ता पुगेका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानकी अभियन्ता बेबी राजभण्डरीले अब टोल टोल सरसफाई कार्यक्रम सुरु गर्ने घोषणा गर्नुभएको हो । बागमती सरसफाई अभियानका अभियन्ता पूर्वर...

  • खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

    काठमाडौँ । खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडानहरु प्रभावित हुन पुगेका छन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार आइतबार बिहान देखिनै केही तराई क्षेत्रका एयरपोर्टहरु (विमानस्थल) मा बाक्लो हुस्सु कारण खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् । टीआईएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा ...

  • लिपुलेकमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै विरोध जनाएको छ । नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न जनमोर्चाले माग गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै मोदीको यो अभिव्यक्तिप्रति गम्भीर ध्यानाक...

  • प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा

    काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवाल...

  • यति र ओम्नीपछि आसेपासे पूँजीवादको कुरूप अनुहार बतास : भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले यति र ओम्नीपछि आसेपासे पूजीवादको कुरूप अनुहारका रूपमा बतास देखा परेको बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बतासले रोयल बगैंचा रेष्टुरेन्ट बनाएपछि विवादित भइरहेको छ। उक्त संरचना केही दिन अगाडि मात्रै भत्काइएको थियो।यसअघि सरकारी ...