• म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस : सिटौला

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताउनुभएकोे छ । यो कुरा आफूले अहंकार गर्दै नभनेको पनि उहाँको दाबी थियो। काठमाडौंमा आज आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस। मैले अहंकार गरेको ह...

  • माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष ...

  • थप २११ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ५१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय २९ जना नि...

  • २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत सोझै २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सरकारले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै बोलकबोलमार्फत खरिद गर्न चाहेको जानकारी दिएको हो । मंसिर २३ गते जारी भएको उक्त ट्रेजरी बिल आगामी २०७९ असार मसान्तसम्म भुक्तानी हुने ब...

  • त्रिविका करार शिक्षकलाई स्थायी गर्ने निर्णय खारेज नभए आन्दोलन गर्ने चेतावनी

    काठमाडौँ । सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले गरेको करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। सात विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । संगठनहरुले आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर ब...

  • हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव भएको छ । यही मंसिर १५ गते टकमाया परियारको कोखबाट जन्मिएका बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि उपचारका लागि काठमाडौँको शिक्षण अस्पतालमा लगिएको छ । नौ महिना पुग्नु भन्दा एक महिना अघि जन्मिएको बच्चाको तौल एक किलो आठ सय ग्रा...

  • काँग्रेस केन्द्रीय समितिको बैठक पौडेलले बहिस्कार गर्ने

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गर्ने हुनुभएको छ । महाधिवेशन सुरु हुने अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिस्कार गर्ने हुनुभएको हो । पौडेलले विधान परिवर्तन गर्ने कुरा आफूलाई अमान्य हुने स्पष...

  • एमाले सर्वोच्च अदालतबाट पीडित पार्टी हो : ज्ञवाली

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गर्नुभएको छ । साथै उहाँले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताउनुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको समेत बताउनुभयो ...

  • दक्षिण एसियामा विद्युत व्यापारको ‘डेडिकेटेड’ निकाय स्थापनामा जोड

    काठमाडौँ । विद्युत व्यापारका लागि एउटा डेडिकेटेड संस्था आवश्यक रहेकोमा दक्षिण एसियाली राष्ट्रमा ऊर्जा क्षेत्रमा सक्रिय सरकारी तथा नियमनकारी निकायहरु सहमत भएका छन् । युएसआईडी/सारी, आईआरएडीई र पावर लाइनले संयुक्त रुपमा बुधबार आयोजना गरेको दक्षिण एसियाका लागि अन्तरदेशीय विद्युत व्यापार तथा ऊर्जा सुरक्षाका लागि दक्षतापूर्ण...

  • बजेट फ्रिज हुन नदिन मन्त्रीको निर्देशन

    काठमाडौँ । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखसँगको बैठकमा मन्त्री गहतराजले यस्तो निर्देशन दिनुभएको हो । विकास निर्माणको अवस्...