• श्रीमानले गरे श्रीमतीको हत्या

    बुटवल । बुटवलमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ । रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीकी खुमा घर्तीको भने उनकै श्रीमानले हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षीय खु...

  • पार्टी भनेकै एमाले र काँग्रेस हुन्, अरु त पानीका फोका : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको बताउनुभएको छ । ओलीले अरु सबै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गर्नुभयो । शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई स...

  • देउवा र सिंहबाहेक अरुको समर्थन पाएको पौडेल पक्षमाको दाबी

    काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । काठमाडौंमा शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइ...

  • द्वन्द्वपीडितलाई चाँडै न्याय दिलाउँछु : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितलाई चाँडै न्याय दिने प्रतिबद्धता जनाउनुभएको छ । ७३औँ विश्व मानव अधिकार दिवसका अवसरमा मानवअधिकार आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सत्यनिरुपण तथा मेलमिलापमार्फत् द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता जनाउनुभएको हो । उहाँल...

  • पौडेललाई सर्वसम्मत सभापति बनाउन नीधिको प्रस्ताव

    काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका प्रत्यासी विमलेन्द्र नीधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गर्नुभएको छ । चितवन–काठमाडौँ प्रजातान्त्रिक संगमले गरेको कार्यक्रममा उनले पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताका सन्दैश जाने भन्दै यस्तो प्रस्ताव राख्नुभएको हो । नागरिक खबरबाट...

  • डलर सटहीमा थप कडाई गर्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडा गर्ने भएको छ । बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागले मुद्रा सटही ऐनका लागि बनेको एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुको डलर सटही सुविधा घटाएको हो । बिहीबार परिपत्र संशोधन गर्दै बैंकले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई व...

  • ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

    पोखरा । पोखरामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक आफैं अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो । घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्...

  • कांग्रेस सभापतिमा देउवा दोहोरिनु हुँदैन : मिनेन्द्र रिजाल

    काठमाडौँ । रक्षामन्त्री एवन् नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले पार्टी सभापतिमा शेरबहादुर देउवा दोहोरिन नहुने बताउनुभएको छ ।महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका रिजालले शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्रीको रुपमा देउवा शतप्रतिशत ‘लोयालिटी’ भएपनि पार्टी सभापतिको रुपमा फरक मत रहेको बताउनुभयो । ...

  • नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी

    काठमाडौँ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने हुनुभएको छ। मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले तयारी गर्नुभएको हो । अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहनुहुने छ । नयाँ पार...

  • सभापति देउवाकै नेतृत्वमा आगामी निर्वाचन जित्छौँ : डा.महत

    काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीले आगामी निर्वाचनमा तीन वटै तहमा चुनाव जितेर बहुमतको सरकार बनाउने दावी गर्नुभएको छ । पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक रहेका डा. महतले भन्नुभयो,'सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस सम...