• बैतडीमा भारतबाट फर्किने ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने

    बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा ब...

  • कांग्रेस सभापतिमा फेरि लड्छु : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताउनुभएको छ । सोमबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,'म पार्टीको विधानवमोजिम एकपटक सभापति बन्न चाहेको ...

  • तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍यो प्रस्ताव आह्नवान

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ । कुल निक्षेपमध्ये दुई अर्व ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख रा...

  • एमाले र गैंडा समान छ, जाइलाग्नेलाई छोड्दैन : योगेश भट्टराई

    चितवन । नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने धम्की दिनुभयो । चितवनमा हालै सम्पन्न पार्टीको १०औँ मह...

  • गृहमन्त्री खाँणलाई आफ्नै प्रदेशमा ठुलो धक्का

    बुटवल । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा संस्थापन पक्षबाट महासचिवका सम्भावित दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै प्रदेशमा भने कमजोर देखिएका छन् । लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजाका आधारमा कांग्रेस केन्द्रीय सदस्य खाँण कमजोर देखिएका हुन् । कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएक...

  • रुपन्देहीको देवदहमा रहेको एक कलर हाउसमा आगलागी

    रौतहट । रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ । देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज बिहान विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले विद्युत सर्ट भइ आगलागी भएको बताउनुभयो । देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको स...

  • अब पार्टीमा कुनै गुट उपगुट हुँदैन, पार्टी एकढिक्का बनाउँछुः सभापति पुन

    रुपन्देही । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुन मगरले पार्टी जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भएको बताउनुभएको छ । चुनावपछि पार्टीमा कुनै गुट उपगुट नहुने भन्दै उहाँले अब काँग्रेसलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै सभापतिमा...

  • म्यानमारको सेनाद्धारा प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँचको मृत्यु, दर्जनौं घाइते

    काठमाडौँ । म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यङ्गुनमा सेनाको एउटा ट्रक प्रदर्शनकारीमाथि कुदाइँदा उनीहरुको मृत्यु भएको हो । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रह...

  • अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म हो, त्यसपछि के गर्ने छलफल भएको छैन : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताउनुभएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहनेरनरहने भन्ने विषयमा छलफल नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, 'अहिलेको गठबन्...

  • पुनः मतगणना गर्न गुरु घिमिरेको माग

    विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गर्नुभएको छ । संस्थापनइतर पक्षका घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिनुभएको छ । मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेद...