• बागमती प्रदेशमा सभापतिमा सहमति गर्न बानियाँ र केसीलाई प्रधानको आग्रह

    मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको प्रतिस्पर्धाबाट बारिएका भीमसेनदास प्रधानले दोस्रो चरणको मतदान नगरी सहमति कायम गर्न आग्रह गर्नुभएको छ। आइतबार विहान विज्ञप्ति जारी गरी पहिलो चरणको मतपरिणामको आधार र आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको सन्देश प्रधानले आग्रह गर्नुभएको छ । पहिलो चरणमा यो...

  • लिङ्देनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको छ : निधि

    काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपा अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिनुभएको छ। कमल थापालाई हराउँदै लिड्देन राप्रपा अध्यक्ष हुनुभएको हो । आज विज्ञप्ति जारी गर्दै कांग्रेस उपसभापति निधिले राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको...

  • खोप नलगाएकालाई भारत प्रवेशमा रोक

    बैतडी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । 'भारतको पिथौरागढ जिल्लाले लिखित...

  • बागमती कांग्रेस सभापतिमा बानियाँ र केसीबीच पुनः चुनाव

    हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ । पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याउनुभएकोे छ। जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाउनुभएको छ । अब दो...

  • राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

    काठमाडौँ । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा चुनाव हार्नुभएको छ। शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत ल्याउँदा अध्यक्षमा पराजित कमल थापा समूहकी कुन्तीकुमारी शाहीले २००८ मत ल्याएर विजयी हुनुभयो । पदाधिकारीमा शाहीसहित अधिकांश ...

  • २३ वर्षीया सुष्मा मिश्रले जितिन् राप्रपा केन्द्रीय सदस्य

    काठमाडौँ । राप्रपाको केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र निर्वाचित हुनुभएको छ । उहाँ खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उठ्नुभएको थियो। आज बिहान आएको मतपरिणामअनुसार उहाँले एक हजार दुई सय ८७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएके हो । उहाँ बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि हुनुहु...

  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

    काठमाडौँ । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी हुनुभएको हो । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिनुभयो। यस्तै पराजित थापाले १६१७ मत ल्याउनुभयो ।...

  • थप २३८ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ९२ जना नि...

  • पर्यटनमन्त्री आलेद्वारा पोखरा क्षेत्रीय विमानस्थलको निरीक्षण

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै निर्माणको बाँकी काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले बाँकी कामहरु समयमा नै सम्पन्न गरि सञ्चालनको तयारी थाल्न निर्देशन दिनुभएक...

  • महिला हिंसा अन्त्य गर्न सबै जुटौँ : मन्त्री थापा

    कास्की । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त...