• प्रधानन्यायाधीशले आफूबाहेक १० इजलास गठन गर्दै २२२ मुद्दाको तोके पेसी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेका छन् ।आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ मुद्दाको पेसी चढाएका छन् । तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन् । गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशह...

  • प्रदर्शनमा बल प्रयोग गर्न नखोज्नु : प्रधानन्यायाधीश

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट हुने गलत क्रियाकलापको संरक्षण नगर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई चेतावनी दिनुभएको छ । पूर्ण बैठकका क्रममा केही न्यायाधीशहरूले मुख्य रजिष्ट्रार कुँवरलाई बोलाएर कानून व्यवसायीहरूको शान्तिपुर्ण प्रदर्शमा बल प्रयोगको घटनाले अन्तर्र...

  • एमाले १०औँ महाधिवेशन : घरघरमा निमन्त्रणा पत्र

    चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रण पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्‍याउने गरी निमन्त्रणा पत्र पठाएको हो । दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९८ ...

  • मलाई नेपालीले धेरै माया गर्छन् : बाबा रामदेव

    काठमाडौँ । काठमाडौँ भ्रमणमा रहेका बाबा रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताउनुभएको छ । पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमा उहाँले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताउनुभएकको हो । ‘भारतभन्दा बढी नेपालीले मलाई धे...

  • पूर्वमाओवादी नेता प्रभु साहको निर्वाचन क्षेत्रमा जाँदै प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्न जाने हुनुभएको छ । गत २९ कात्तिकमा मिति तय भए पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बोधन गर्न उनी शनिबार रौतहट जान लाग्नुभएको हो । यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षे...

  • राष्ट्रिय सभा चुनाव माघ १२ गते हुने

    काठमाडौँ । सरकारले माघ १२ गतेका लागि राष्ट्रिय सभा चुनाव गर्ने मिति तय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो। राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । फागुन २० मा उनीहरूको पदावधि सकिने भएको हो। पदावधि सकिनुअघि नै ती पदमा चुनाव गरिसक्नुपर्ने हुन्छ। २० सदस्यमध्ये ...

  • कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

    काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन हुँदैछ । अधिवेशनले क्षेत्रीय कार्यसमिति र प्रदेश महाधिवेशनका लागि प्रतिनिधिहरूको चयन गर्नेछ । केन्द्रीय निर्वाचन समितिकाअनुसार शुक्रबार देशभरका तीन सयभन्दा धेरै प्रदेशसभा निर्वाचन क्षेत्रमा एकैसाथ अधिवेशन हुँदैछ । सात प्रदेशम...

  • रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

    रोल्पा । बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु हुने...

  • कानून व्यवसायीको धर्नास्थलमा प्रहरीको घेरा

    काठमाडौं । तीन सातादेखि आन्दोलित भएका कानून व्यवसायीले आज पनि प्रदर्शन सुरु गरेका छन् ।केही दिनदेखि सर्वोच्च अदालत परिसरभित्रैबाट धर्ना दिएका कानून व्यवसायीलाई आज भने भित्र प्रवेश गर्न दिइएको छैन । अहिले कानून व्यवसायीहरू नेपाल बार एशोसिएसनकै परिसरमा छन् । सर्वोच्च परिसरको प्रदर्शनस्थलाई सुरक्षाकर्मीले घेरा हालेर सु...

  • कांग्रेस कोहलपुर नगर निर्वाचनमा कुटाकुट

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदानस्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद कुटाकुटमा परिणत भएको छ। कोहलपुरमा संस्थापन इतर पक्षबाट विरेन्द्र शाह र संस्थापन(देउवा) पक्षबाट राजेन्द्र श्रेष्ठबीच सभापति पदका लागि प्रतिस्पर्धा छ। उम्मेदवार विरेन्द्र शाहले पैसा दिएको विष...