• राजश्व प्रणालीमा सुधारको प्रयास भइरहेको छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।१०औँ राष्ट्रिय कर दिवसको बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको हो । उहाँले कर विवादको अवस्था...

  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

    काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन्। कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ। प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवा...

  • मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछ : प्रचण्ड

    जलेश्वर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपालको जग्गामा छिट्टै ठूलो परियोजना आउने बताउनुभएको छ । रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गर्दा सोही सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१ स्थित मण...

  • संस्थागत जनगणनामा सुरक्षाकर्मी नै गणक

    खोटाङ । संस्थागत जनगणनाका लागि खोटाङमा सुरक्षाकर्मीलाई गणकको रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायको संस्थागत जनगणनाका लागि तीन जना सुरक्षाकर्मीलाई गणकका रुपमा परिचालन गरेको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोईराला (जेबी)ले बताउनुभयो । जिल्ला प्रहरी का...

  • एमाले महाधिवेशन : एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

    काठमाडौँ । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । उनका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, ...

  • विश्वासको मत दिन्नौ तर सहकार्य गर्छौ : कार्की

    मोरङ । प्रदेश १ नेकपा एमालेका सांसद हिक्मत कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री राईको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्ता गठबन्धन पार्टी फुटाउने, कार्यकर्ताको मन फुटाउने मात्रै नभएर जन अपेक्षाको सरकार नभएकाले सरकारलाई विश्वासको...

  • ‘प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानुभएको छ कि छैन ?’: शम्भु थापा

    काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्गा गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भ्रष्टाचारको प्रमाणसहित महाअभियोग दर्ता गर्न भन्नुभए...

  • अब किसानले कफीखेतीको बीमा गराउन पाउने

    काठमाडौँ । बीमा समितिले कफीखेतीको बीमा गर्न मिल्ने व्यवस्था गरेको छ । समितिले ‘कफीखेती बीमालेख’ जारी गरेपछि सोको खेती गर्दै आएका किसानले कफीको बीमा गर्न पाउने भएका हुन् । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’अनुसार बीमालेख यही साताको सोमबार जारी गरेको थियो । सोही, बीमालेख अनुसार किसानले अबदेखि बीमा गर्न पाउ...

  • राईको पक्षमा मतदान गर्न कोइरालाको आग्रह

    मोरङ । प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धन संविधानको रक्षाका निम्ती बनेको दावी गर्नुभएको छ । बुधबार प्रदेशसभा बैठकमा बोल्दै कोइरालाले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले प्रतिगमनको विरुद्धमा गठबन...

  • राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

    मोरङ । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । रातोपाटीबाट...