बेनी । सत्तारुद्ध बाम–लोकतान्त्रिक गठबन्धनले चुनावी कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार जिल्लाको मंगला गाउँपालिकाका पाँच ठाउँमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १ का कुँहु ,थाइबाङ ,पुर्णगाउँ र वडा नम्बर २ का हिदी र बाबियाचौरमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्...
राष्ट्रिय
-
-
बाम–लोकतान्त्रिक गठबन्धनद्धारा एकैदिन रघुगंगाका पाँच ठाउँमा आमसभा (तस्बिरहरु)
म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबी प्रचार अभियानलाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ ,घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् । नि...
-
५ बर्षमा म्याग्दीको विकासलाई प्राथमिकता दिएर काम गछौंः गठबन्धनका उम्मेद्वार
बेनी । वाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वारले पाँचबर्षको अवधिमा म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा कायापलट गर्न सकिने उद्घोष गरेका छन् । चुनावी आमसभा अन्तरगत आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण म्याग्दी जिल्ला धेरै पछाडी परेकाले अब जवरजस्त बिकासको लहर ल्याउनुपर्...
-
म संसदको सेवा र सुविधाका लागि उम्मेद्वार भएको होइन–खम्बिर
बेनी । बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा योगदान गर्न नसक्नेले देखाएको सपनामा विश्वास गर्दा जिल्ला पछि पर्ने बताएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष...
-
वदर मतको दर घटाउन म्याग्दीमा नमुना मतदान
बेनी । मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा वदर मतको दर घटाउन म्याग्दीका छ वटै स्थानीय तहमा नमुना मतदान गरिएको छ । निर्वाचन कार्यालय, म्याग्दीले कात्तिक २२ देखि शुक्रबारसम्म जिल्लाका विभिन्न ठाउँमा नमुना मतदान गरेको हो । प्रदेशसभा क्षेत्र (क)को बेनी सामुदायिक मावि, रघुगंगा गाउँपालिकाको ज्ञान...
-
रुम ,चिमखोला र पिप्लेमा एमालेको चुनावी सभा
म्याग्दी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध जिल्ला बनाउने संकल्प लिएर निर्वाचनमा आएकाले भोट दिनका लागि अनुरोध गर्नुभएको छ । नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा सं...
-
बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउँदा जे देखियो
बेनी । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए । नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रदेशसभा सदस्यका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र राष्ट्रिय योजना आयोग...
-
रसिलो म्याग्दीका लागि हसिँला खम्बिर
म्याग्दी । म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा 'खम्वीर' को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रया...
-
पत्रकार बूढामगरलाई ज्यानमार्ने धम्की
म्याग्दी । बागलुङका सक्रिय पत्रकार एवम् नेपाल प्रेस युनियन बाग्लुङका सदस्य डम्मर बूढामगरलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ ।स्पोर्ट नेपाल नामको फेसबुक आइडीबाट पत्रकार बूढामगरलाई अश्लिल गाली गलोज सहित ज्यान मार्ने धम्की आएको पत्रकार बूढाथोकीले बताए ।गत शुक्रवार राती म्यासेन्जरमा अश्लिल गाली सहित ज्यान मा...
-
‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ : बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधा...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 1566
- Next Page »