विराटनगर । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताउनुभएको हो । आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाउनुभएको छ । फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न निवेदन दिएको छ । एमालेले पनि ...
राष्ट्रिय
-
-
बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति
काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँ भन्दा बढीको क्षति पुगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै बाढी पहिरोबाट राजमार्गमा मात्रै १ अर्ब ५ करोड क्षति पुगेक...
-
देशभरका दलित जनप्रतिनिधि काठमाडौंमा
काठमाडौँ । संघ, प्रदेश र स्थानीय तहका दलित प्रतिनिधिहरु काठमाडौंमा भेला भएका छन् । ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनका लागि तीनै तहका दलित जनप्रतिनिधि काठमाडौंमा भेला भएका हुन् । समता फाउन्डेसनको आयोजनामा आइतबार र सोमबार दलित जनप्रतिनिधिहरुको दोस्रो राष्ट्रिय सम्मेलन हुन लागे...
-
विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइनेछ : प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताउनुभएको छ। आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने बताउनुभएको हो। प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधन...
-
प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न काँग्रेसको माग
मोरङ । आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न नेपाली काँग्रेस प्रदेश नम्बर –१ ले माग गरेको छ । आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ । गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै मा...
-
यात्रुवाहक बसमा आगलागी, यात्रु सकुशल
धादिङ । धादिङको गजुरीमा वाइरिङ सर्ट हुँदा यात्रुवाहक बसमा आगलागी भएको छ ।सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आज बिहान २ बजे वाइरिङ सर्ट हुँदा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार यात्रुहरू सकुशल रहेको र बस भने पूर्ण रूपमा क्षति भएको छ । गजुरी बजारमा आइपुगेपछि गु...
-
शासकीय प्रणाली फेरे मात्रै देश उँभो लाग्छः यादव
रौतहट । सत्ता गठबन्धनमध्येको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागी शासकीय प्रणालीको फेरबदल अनिवार्य हुने बताउनुभएको छ । जसपा रौतहटले शनिबार यमुनामाई गाउँपालिका वडा नम्बर १ सुकदेव चोकमा आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले शासकीय प्र...
-
बारका पदाधिकारीले आज प्रधानन्यायाधीशलाई भेट्दै
काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएक...
-
देशभरका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ । के तपाईँको बालबालिका ५ वर्षमुनिका छन् रु छन् भने सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनाद...
-
बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली ...