चितवन । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्थानीय चुनावमा महिलालाई जिताउनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा बिहीबार आयोजित पाँच दलीय चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘रेनु दाहाल यहाँ महिला हुनुहुन्छ । काठमाडौंमा सिर्जना सिंह महिला हुनुहुन्छ । ६ महानगरपालिकामा हामीले दुई जना मात...
राजनिति
-
-
राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौं आयोजित कार्यक्रममा उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताउ...
-
कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : पौडेल
काठमाडाँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले भएको बताउनुभयो । उहाँले माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको बताउनुभयो । चितवनमा सत्तागठबन्धनले आज गरेको चुनावी सभामा बोलेका पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ।कांग्रेसको प्रतिपर्स्धी माओवाद...
-
केपी ओलीले म्वाई खाएपनि विष लाग्छ : नेता श्रेष्ठ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताउनुभएको छ । बिहीबार चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अझै पनि केहीले केपी ओलीलाई आइ लभ यु केपी बा भन्ने गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । ...
-
रेनुको टिमको जित सुनिश्चित छ : काँग्रेस नेता भण्डारी
चितवन । नेपाली काँग्रेसका केन्द्रीय शंकर भण्डारीले भरतपुर महानगरपालिकामा गठबन्धनका प्रमुख सहितका साझा उम्मेदवारको जीत सुनिश्चित रहेको बताउनुभएको छ । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता भण्डारीले भने, ‘भरतपुर महानगरमा रेनु दाहाल नेतृत्वको टिमको जीत सुनिश्चित छ । अग्रिम बधाई छ, शुभक...
-
कास्टिङ देखाएका छौं, अब पुरै फिल्म देखाउँछौ : दाहाल
चितवन । गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गर्नुभएको छ । बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दाव...
-
राप्रपा नेपालका कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले छाडे पार्टी
काठमाडौँ । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाड्नुभएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्ष पदबाट उहाँले राजीनामा दिनुभएको हो । उहाँले आज राप्रपा नेपालको केन्द्रीय कार्यालयमा कोषाध्यक्ष र साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाउनुभएको हो । राजीनामा पत्रमा उहाँले 'मेरो कस...
-
चुनावपछि गठबन्धन बिर्सने हो भने विश्वास गर्न सकिंदैन: नेता गुरुङ
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारुढ गठबन्धनका नेताहरुले गठबन्धनको निरन्तरता हुने प्रतीज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताउनुभएको छ । बिहीबार सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उहाँले चुनाव जितेपछि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका...
-
थाहा नगरका प्रमुख विष्टले दिए राजीनामा
हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजीनामा दिनुभएको छ । बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाउनुभएको हो । आसन्न निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएकोले राजीनामा दिएको नगरप्रमुख विष्टले बताउनुभएको छ । न...
-
५ वर्षमा के–के काम भयो ? एमालेले उत्तर दिनैपर्छ : गगन थापा
काडमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले के–के काम गर्यो भन्ने कुराको जवाफ खोज्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौमा भएको कार्यक्रममा नेता थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठुलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर...


























