काठमाडौँ । चर्चित लेखक बुद्धीसागरले चुनावमा राम्रो उमेदवारलाई भोट दिन अनुरोध गर्नुभएको छ । उहाँले सामाजिक संजाल मार्फत हार्ने देखिए पनि राम्रोलाई भोट दिन अनुरोध गर्नुभएको हो । हार्छ भन्ने अनुमानले आफ्नो अमूल्य भोट खेर नफाल्न र आफ्नो निर्णय छिट्टै परिवर्तन नगर्न समेत सुझाउनुभएको छ । ‘जित्ने होइन, आफ्नो भोट किन खेर फा...
राजनिति
-
-
४ बजेसम्म देशभर ३७ हजार बढीले गराए उम्मेदवारी दर्ता
काठमाडौँ । निर्वाचन आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५८५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १३९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १३२...
-
७७ जिल्लामा निर्वाचन सामग्री पठाइयो
काठमाडौँ । निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिनुभएको हो । उहाँले बाँकी जिल्...
-
२८८०५ जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा ११७० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पद...
-
भरतपुर महानगरपालिकाको मेयरमा दाहालले दर्ता गरिन् उम्मेदवारी
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । दाहाल सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार हुनुहुन्छ । सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । दाहालले मेयरमा उम्मेदवारी दिन केही दिन अघि...
-
राजनीतिक योगदानाको आधारमा टिकट पाएँ : सिर्जन सिंह
काठमाडौँ । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइउनुभएको छ । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गर्नुभएको हो । गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर ...
-
गठबन्धनमा पेल्ने कुरा हुँदैन : महरा
काठमाडौँ । माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनमा आफ्नो हैसियत अनुसार पार्टीहरूबीच भागवण्डा भएको बताउनुभएको छ । सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै महराले गठबन्धनमा कसैले कसैले पेलेको अनुभूति नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘कहिँ कहिँ काँग्रेसले माओवादीलाई पेलेको भ...
-
काठमाडौंको मेयरमा सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता
काठमाडौँ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा पुगेर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको हो। उहाँको उम्मेदवारी दर्ता र्यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुग्नुभएको छ ।...
-
धरान उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट एन्फा उपाध्यक्ष राई
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट राईले उम्मेदवार बन्नुभएको हो । उम्मेदवारी दर्ताका लागि आफू अहिले धरानतर्फ हिँडेको राईले बताउनुभयो । राई एन्फाका मनोनित उपाध्यक्ष हुनुहुन्छ । २...
-
बेनी नगरपालिकाको मेयरमा एमालेबाट केसी उम्मेद्वार
बेनी । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेद्वार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेद्वारी चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी...

























