काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताका दफा उपदफा तथा अमेरिकी मन्त्री, राज्यमन्त्री र राजदूतहरुले दिएका अभिव्यक्तिबाट सैन्य रणनीति अन्तर्गत भएकाले स्वीकार्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पौडेलले यो परियोजना चीन विरुद्धको घेराबन्दीबाह...
राजनिति
-
-
एमसीसी पास गर्न कोही नलागौँ : चौधरी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गत भएको भन्दै त्यसलाई पास गर्न नहुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिदै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तर कुनै शक्ति राष्ट्रको स्वार्थका लागि आफ्नो भूमि प्रयोग दिन वैधानिक...
-
एमसिसी पाउनु हाम्रो हक, सम्मानजनक हुनुपर्छ : खनाल
काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसीजस्ता सहयोग पाउनु नेपालको हक भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा भइरहेको एमसिसी सम्झौताबारेको छलफलमा बोल्दै खनालले नेपालजस्ता अविकसित मुलुकले विकसित मुलुकबाट सहायता पाउनु हक भएको बताउनुभएको हो । एमसिसीजस्त...
-
एमसिसीको पक्षमा छौं : ठाकुर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा आफूहरू रहेको बताएको छ। आज एमसिसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिँदै लोसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसिसीको पक्षमा रहेको बताउनुभएको छ । ‘एमसिसीमा अमेरिकाको लक्ष्य सकारात्मक छ, त्यसैकारण हाम्रो पार्टी समर्थन गरिरहेको छ,’ उहाँले भन्नुभयो। उहाँ...
-
काँग्रेस मकवानपुर : सभापतिमा ३ जनाको मनोनयन दर्ता
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार बिहानबाट सुरु भएको मकवानपुर अधिवेशनमा सभापति पदका लागि तीन जना उम्मेदवारहरूले मनोनयन गरेका हुन् । सभापति पदमा हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आन...
-
एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद...
-
एमसिसीबारे संशोधनका बुँदा आउनु सकारात्मक : गुरूङ
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले एमसिसीबारे राजनीतिक दलहरूले सहमति गर्दै सरकारले संशोधनका बुँदा ल्याए त्यो सकारात्मक हुने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफलमा भाग लिँदै गुरूङले एमसिसीबारे व्याख्यात्मक टिप्पणी एमसिसीलाई स्वीकार्य हुन्छ कि हुन्न भन्ने प्रश्न प...
-
माओवादी सांसदहरुको प्रश्न : अमेरिकाले एमसीसीबारे व्याख्यात्मक घोषणा नमाने के हुन्छ ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’लाई पार्टीका सांसदहरुले एमसीसी सम्झौताका सन्दर्भमा तयार गरिएको व्याख्यात्मक घोषणा अमेरिकाले मान्ने आधार के हो ? भन्दै प्रश्न गरेका छन् । सांसदहरुले प्रचण्डलाई सम्झौताको संकल्प प्रस्तावका रुपमा तयार भएको घोषणा अमेरिकाले नमाने के हुन्छ ? भनेर पनि प्रश्न गर...
-
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि बैठक बोलाउनुभएको हो। अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि ११ बुँदामा व्या...
-
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने नेकपा समाजवादीको निर्णय
काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो। उनले अहिलेसम्म गरेका प्रयासहरू अनु...














