• सत्ता गठबन्धन सकिएलगत्तै नेकपा एसको स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को स्थायी कमिटि बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ । नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ । अध्यक्ष माधव ...

  • सत्ता गठबन्धनको सहमतिमा हाम्रो आपत्ति छैन, एमसिसी पारित गर्ने प्रक्रियामा भाग लिँदैनौं : पोखरेल

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमसिसी पास गर्न व्याख्यात्मक टिप्पणीको सहारा लिनुले 'सत्ताको विरोधाभासु उदाङ्गो भएको बताउनुभएको छ । आइतबार कुराकानी गर्दै पोखरेलले सम्झौता पनि कांग्रेस र माओवादीले गरेको र पारित गर्ने दायित्व पनि उनीहरूकै भएको बताउनुभयो। यसलाई हामीले स्वाभाविक मान्छ...

  • ‘व्याख्यात्मक घोषणा’मा अमेरिका सकारात्मक

    काठमाडौँ । ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ । यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार...

  • स्वास्थ्यमन्त्री र मुख्यसचिवद्वारा अंगदान घोषणा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकार मुख्यसचिव शंकरदास वैरागीले अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव वैरागीले मुत्यापश्चात् अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो। कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अङ्ग द...

  • प्रचण्डको निर्णय वैधानिक छैन : नेता न्यौपाने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपानेले यस्तो बताउनुभएको छ । ‘हालको नेकपा (माओवादी केन्द्र) मा...

  • एमसीसीप्रति प्रचण्डको ‘सहमति’मा नारायणकाजी श्रेष्ठको ‘असहमति र आपत्ति’

    काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णयप्रति नेता नारायणकाजी श्रेष्ठले असहमति र आपत्ति जनाउनुभएको छ । पाँच दलीय गठबन्धन बैठकको निर्णय सार्वजनिक भएलगत्तै नेता श्रेष्ठले भन्नुभयो, ‘५ दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमो...

  • पार्टीमा एमसीसीबारे निर्णय गरेर प्रचण्ड बालुवाटार पुगे

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको छ । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुग्नुभएको हो । माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ। तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ। नारा...

  • व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय

    काठमाडौँ । सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने निर्णय गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो। सेतोपाटीबाट...

  • दुई घण्टाअघि नै संसद भवन पुग्न आफ्ना सांसदलाई कांग्रेसको ह्विप

    काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसद्लाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो । निर्देशनअनुसार कांग्रेसका धेरैजस...

  • एमसीसीबारे ‘ब्याख्यात्मक टिप्पणी’मा महराको पनि आपत्ति

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाउनुभएको छ । व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न नहुने उहाँको अडान छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्र...