• प्रहरी भर्नाको आवेदनविरुद्ध मधेस प्रदेश सरकार सर्वोच्चमा

    धनुषा । मधेस प्रदेशका अन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नेपाल प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । नेपाल प्रहरी भर्ना संविधानद्वारा व्यवस्था गरेको प्रदेशको अधिकारक्षेत्रमाथि हस्तक्षेप भएको दाबीसहित मन्त्री साहले शुक्रबार रिट दायर गरिएको बताउनुभयो। प्रहरी ...

  • संसद बैठक १६४ दिनदेखि अवरुद्ध

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ । गत २३ गते भदौ गते संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्न...

  • एमसीसीबारे अब वार कि पार गरौं भन्ने नै हो : थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले एमसीसीबारे अब वार कि पार गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमसीसी परियोजनामा नेपाल माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारको पालामा सूचीवद्ध हुन प्रतिवद्धता जाहेर गरेको जानकारी ...

  • संसद बैठक : आदिवासी जनजाति प्रतिवेदन पेश गर्ने कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको एउटा मात्र कार्यसूची तय गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७,०७८ पेश गर्ने’ कार्यसूची तय भएको छ । आजको कार्य व्यवस्थामा अमेरिकी म...

  • एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता डा.महत

    चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठबन्धन फरक विषय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘काँग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’ उहाँले सत्ता गठबन्ध...

  • एमसीसीविरुद्ध प्रदर्शन, बानेश्वर क्षेत्र फेरि तनावग्रस्त

    काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ। प्रदर्शनका क्रममा झडपको स्थितिसमेत बनेको थियो । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी...

  • ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

    काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्नुभएको छ । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गर्नुभएको हो । सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको छ ...

  • कमल थापाले भोलि पार्टी घोषणा गर्ने

    काठमाडौँ । कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै हुनुहुन्छ । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उहाँले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गर्नुभएको हो । अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग परा...

  • आज सर्वोच्चको फुलकोर्ट

    काठमाडौं । आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णय भएका थियो । सर्वो...

  • ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्दै

    काठमाडौँ । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्...