• संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको हो : कानुनमन्त्री

    काठमाडौं । कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा एमसीसी टेबुल गरेको बताउनुभएको छ । अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसदमा कुनै पनि छलफल र बहस नभएकाले आज संसदमा टेबुल गर्नुपरेको ...

  • एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पास हुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै प्रधानमन्त्री देउवाले एमसीसी अब पारित हुने बताउनुभएको हो । प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा पत्रकारहरुसाग अब पास हुने...

  • ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भयो : रिजाल

    काठमाडौं । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सत्तारुढ दलमा द्वैध चरित्र देखिएको भन्दै कटाक्ष गर्नुभएको छ । उहाँले ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको बताउँदै एमसीसीमा सहमति गरेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको सत्तामा बसिरहने लालचबाहेक अरु केही नभएको उल्लेख गरिएको छ । ‘एमसीसी...

  • एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन : झाँक्री

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभएको छ । संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाए सँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गर्नुभएको हो । एमसीसी पेस गर्ने वि...

  • प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित

    काठमाडौँ । प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभएको हो । बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गर्नुभयो भने सो क्रममा सत्तापक्षकै ...

  • झलनाथको प्रश्न : एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ?

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताउनुभएको छ। आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिनुभएको हो । ‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित ...

  • श्रीलंकाले जसरी एमसीसी फिर्ता गर्नुपर्छ : सांसद पौडेल

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले श्रीलंकाले जस्तै नेपालले पनि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता फिर्ता गर्नुपर्ने बताउनुभएको छ । 'श्रीलंकाले जसरी फिर्ता पठाएको थियो । त्यसैगरी नेपालले यसलाई फिर्ता गर्नुपर्छ,' उहाँले भन्नुभयो, 'कसैको दबाबमा यो टेबल गर्न ल्याइएको हो । ...

  • भीम रावलको प्रश्न : कुन कानुनअनुसार एमसीसी टेबल हुँदैछ ?

    काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै नेता रावलले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति विनै एमसीसी कसरी टेबल भयो ? भनेर प्रश्न गर्नुभयो...

  • चीनको प्रतिक्रिया सकारात्मक : नेकपा माले

    काठमाडौँ । नेकपा मालेले एमसीसीका विषयमा चीनले जनाएको प्रतिक्रियालाई सकारात्मक भनेको छ । आइतबार सो पार्टीका महासचिव सीपी मैनालीले पार्टी स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै चिनियाँ विदेशमन्त्रीले दिएको प्रतिक्रिया सकारात्मक भएको बताउनुभएको हो ।सो पार्टीको स्थायी कमिटी बैठकले २ बुँदे निर्णय गरेको समेत विज्ञप्तिम...

  • अमेरिकालाई नारायणकाजीको प्रश्न : पारित गर्न धम्की दिने अनि नेपालको सार्वभौम अधिकार भन्ने ?

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्ति प्रति आपत्ति प्रकट गर्नुभएको छ । अमेरिकाले नेपाललाई एमसीसी पारित गर्न निरन्तर धम्की दिँदै आएको बताउँदै श्रेष्ठले दूतावासले ‘एमसीसी पारित गर्ने नेपालको सार्वभौम अधिकार भएको’ भन्ने दाबीसहित जारी गरेको वक्तव्य झुट...