काठमाडौं । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सत्तारुढ दलमा द्वैध चरित्र देखिएको भन्दै कटाक्ष गर्नुभएको छ । उहाँले ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको बताउँदै एमसीसीमा सहमति गरेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको सत्तामा बसिरहने लालचबाहेक अरु केही नभएको उल्लेख गरिएको छ । ‘एमसीसी...
राजनिति
-
-
एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन : झाँक्री
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभएको छ । संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाए सँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गर्नुभएको हो । एमसीसी पेस गर्ने वि...
-
प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभएको हो । बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गर्नुभयो भने सो क्रममा सत्तापक्षकै ...
-
झलनाथको प्रश्न : एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताउनुभएको छ। आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिनुभएको हो । ‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित ...
-
श्रीलंकाले जसरी एमसीसी फिर्ता गर्नुपर्छ : सांसद पौडेल
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले श्रीलंकाले जस्तै नेपालले पनि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता फिर्ता गर्नुपर्ने बताउनुभएको छ । 'श्रीलंकाले जसरी फिर्ता पठाएको थियो । त्यसैगरी नेपालले यसलाई फिर्ता गर्नुपर्छ,' उहाँले भन्नुभयो, 'कसैको दबाबमा यो टेबल गर्न ल्याइएको हो । ...
-
भीम रावलको प्रश्न : कुन कानुनअनुसार एमसीसी टेबल हुँदैछ ?
काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै नेता रावलले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति विनै एमसीसी कसरी टेबल भयो ? भनेर प्रश्न गर्नुभयो...
-
चीनको प्रतिक्रिया सकारात्मक : नेकपा माले
काठमाडौँ । नेकपा मालेले एमसीसीका विषयमा चीनले जनाएको प्रतिक्रियालाई सकारात्मक भनेको छ । आइतबार सो पार्टीका महासचिव सीपी मैनालीले पार्टी स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै चिनियाँ विदेशमन्त्रीले दिएको प्रतिक्रिया सकारात्मक भएको बताउनुभएको हो ।सो पार्टीको स्थायी कमिटी बैठकले २ बुँदे निर्णय गरेको समेत विज्ञप्तिम...
-
अमेरिकालाई नारायणकाजीको प्रश्न : पारित गर्न धम्की दिने अनि नेपालको सार्वभौम अधिकार भन्ने ?
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्ति प्रति आपत्ति प्रकट गर्नुभएको छ । अमेरिकाले नेपाललाई एमसीसी पारित गर्न निरन्तर धम्की दिँदै आएको बताउँदै श्रेष्ठले दूतावासले ‘एमसीसी पारित गर्ने नेपालको सार्वभौम अधिकार भएको’ भन्ने दाबीसहित जारी गरेको वक्तव्य झुट...
-
कार्यव्यवस्था समितिको बैठक सकियो, सञ्चारमन्त्रीले एमसीसी टेबल गर्ने
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद्मा एमसीसी प्रस्तुत गर्ने काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । अर्थमन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आ...
-
नेपाल तरुणदल अन्नपुर्ण गाउँपालिका–५ को अध्यक्षमा गर्बुजा चयन (तस्बिरहरु)
धनिलाल गर्बुजा शिख,८ फागुन। म्याग्दीको अन्नपुर्ण गाउँपालिक वडा नम्वर ५ मा नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दल पुर्नगठन गरिएको छ। शनिवार शिखमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बाबुराम गर्बुजाको अध्यक्षतामा नेपाल तरुन दल वडा ईकाई पुर्नगठन गरिएको हो। उपाध्यक्षमा टब वहादुर पुर्जा र ज्ञान बहादुर ग...














