• एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस् : शाह

    अछाम । नेकपा (एकीकृत समाजवादी)की नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसिसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताउनुभएको छ । 'राष्ट्रियताभन्दा सरकार ठुलो नभएका कारण गठबन्धन तोड्न तयार छौँ । तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिँदैनौँ,' राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भन्नुभयो । कार्यकर्ता भेटघाटमा...

  • विधानमा पदाधिकारी बैठकको कल्पना छैन : महर

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताउनुभएको छ । उहाँले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताउनुभएको हो । ‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नु परेमा कार्यसम...

  • बागमती प्रदेश सरकारले २६ अस्पतालका अध्यक्ष हटाउँदै

    मकवानपुर । बागमती प्रदेश सरकारले २६ वटा अस्पतालका अध्यक्षहरूलाई हटाउने तयारी गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाइने तयारी अगाडि बढेको हो । गत माघ १८ गते बसेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको बैठकले प्रदेश सरकार अन्तर्गतको २६ वटै अस्पतालका अस्पताल व्यवस्थापन समितिका ...

  • मन्त्रीहरुलाई कारवाहीको माग गर्दै युवा संघको प्रदर्शन

    काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पाँच दलीय गठबन्धन सरकारका जनविरोधी कामविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो काठमाडौको नयाँ बानेश्वरमा भेला भएर उनीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् । प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताले ‘ स्थानीय तह निर्वाचनको स्वीकार्यता...

  • चुनाव खर्च जुटाउन ठूलो दबाबमा छौं : अर्थमन्त्री शर्मा

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचन सम्पन्न गराउन माग भएको बजेट व्यवस्थापन गर्न दबाब परेको बताउनुभएको छ । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी मतदान मिति तोकिसकेको छ । चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुन...

  • नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ : सभामुख सापकोटा

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचरण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताउनुभएको छ । राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको क...

  • मधेस माओवादीमय हुँदै छ : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पपकमल दाहाल ‘प्रचण्ड’ले मधेस माओवादीमय हुँदै गरेको बताउनुभएको छ । मधेसबाट विभिन्न पार्टी परित्याग गरी माअमेवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले मधेसका नाममा राजनीति गर्नेहरू ओलीको पुच्छर बनेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, 'मधेस पहिचान ...

  • कमल थापा पार्टीमा फर्कनेमा आशावादी छु : पशुपति शमशेर राणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति समशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताउनुभएको छ । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्व अध्यक्ष समशेरले यस्तो बताउनुभएको हो । उह...

  • संख्या थपिएपछि प्रदेश १ मा मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँट

    विराटनगर । सात वटाबाट संख्या बढाएर १३ वटा मन्त्रालय बनाएपछि प्रदेश १ सरकारले मन्त्रालयहरूको कामको जिम्मेवारी पनि बाँडफाँट गरेको छ। प्रदेश सरकारले मन्त्रिपरिषद् कार्यविभाजन तथा कार्यसम्पादन नियमावली अनुसार जिम्मेवारी बाँडफाँट गरेको सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिनुभयो। प्रदेश सरकारले चौतर्फी आलोचनाबीच सात ...

  • प्रधानमन्त्री देउवालाई प्रचण्ड र नेपालको जबाफ : यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन

    काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । एमसीसी पारित गर्ने र चुनावी गठबन्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । छलफलमा प्रधानमन्त्र...