• पाँच दलीय गठबन्धन संघीय चुनावसम्मै रहन्छ : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म जारी रहने बताउनुभएको छ । बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको विस्तारित बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताउनुभएको हो। प्रचण्डका भनाइ उदृत गर्दै प्रदेश सदस्य सुदीप ...

  • राप्रपा नेता केसीको निधन

    नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता मोहनसिंह केसीको निधन भएको छ। नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो। परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेख...

  • जनमत पार्टीका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, एक दर्जन कार्यकर्ता पक्राउ

    सिरहा । सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढु...

  • मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित

    काठमाडौं । मन्त्रिपरिषदको विहीबार बस्दै आएको नियमित बैठक आजको भने अनिश्चित भएको छ । मन्त्रिपरिषदको बैठक आज नबस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले बताउनुभएको छ । ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपनि आज मन्त्रिपरिषदको बैठक बस्दैन’ उहाँले भन्नुभएको छ, अब अर्को बैठक सोमबार बस्छ होला ।’ ...

  • स्थानीय चुनावको मिति तोक्न अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनीता बराल नेतृत्वको टोली मार्चपाससहित बालुवाटार पुगेर स्थानीय त...

  • कांग्रेसले सभामुख सापकोटालाई महाभियोग लगाए एमालेले साथ दिन्छ : रायमाझी

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताउनुभयो । 'यदि...

  • प्रदेश १ को नामकरणमा माओवादीका दुई विकल्प

    मोरङ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो । ‘किरात’ नाममाथि कुनै पनि हालतमा सहमति नभएको अवस्थामा भने समझदा...

  • एमसीसीका कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको छ : नेता गजुरेल

    काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउनुभएको छ। नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताउनुभएको हो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले बुधबार काठमाडौंमा आय...

  • सरकारले लगेको एमसीसी प्रस्ताव सभामुखले रोकेर ‘बुलिङ’ गर्न खोजे : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ । बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा नै नरहेको एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्ध...

  • एमालेको प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्रै हुने

    काठमाडौँ । नेकपा (एमाले)को प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन । बैठकले रोकिएका जिल्ला अधिवेशन स्थानीय तहको चुनावअघि गर्ने...