काठमाडौँ । सरकारले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालेसेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । प्...
राजनिति
-
-
तत्काल विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल
काठमाडौँ । विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि छलफल सुरु भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिनुभयो । बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि स...
-
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ । सरकारबाट निर्वाचनको मिति घोषणा हुनासाथ कार्यतालिका सार्वजनिक गर्ने गरी आवश्यक तयारी थालेको आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी जारी राखेको भन्दै आयोगका प्रवक्ता शालिग्राम पौडेलले कार्यतालिका भने सरकारले निर्वाचनको मिति घोषणा गर्नासाथ ...
-
जनमत पार्टीका राजमार्ग केन्द्रित आन्दोलन स्थगित
धनुषा । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव श्रीचन्दन सिंहले...
-
लुम्बिनी प्रदेशसभाले स्थापना दिवस मनाउँदै
बुटवल । लुम्बिनी प्रदेशसभाले शुक्रबार आफ्नो स्थापना दिवस मनाउँदै छ । कोभिड–१९ का कारण यस वर्ष भर्चुअलरूपमा स्थापना दिवस मनाउने निणएय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । स्थापना दिवसका अवसरमा प्रदेशसभाले प्रदेशमा रहेका १२ जिल्लाका माध्यमिक विद्यालयमा ‘संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका’ विषयक निवन्ध प्रतियोगिता...
-
महासचिवका दावेदार पुन र शर्मालाई कोरोना संक्रमण
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिवका दावेदार दुईजना नेतालाई कोरोना संक्रमण भएको छ । महासचिवमा दावेदारी गर्दै आउनुभएका नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको हो । पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा बस्नुभएको छ । त्यस्तै, महासचिवका अर्का दावेदार जना...
-
वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई लाख रुपैयाँ विगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मा...
-
एमसीसी ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिनेः अध्यक्ष केसी
देउखुरी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताउनुभएको छ। उहाँले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको उल्लेख गर्नुभयो। राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा आज दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले अमेरिक...
-
विकास निर्माणमा मुख्यमन्त्रीको निगरानी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–७ को चपाई टोल हुँदै दैलेख रोड जोड्ने सडक निर्माणका लागि अघिल्लो वर्ष माघ २१ गते सुवाश निर्माण सेवासँग संघीय आयोजना कार्यान्वयन इकाईले सम्झौता गर्यो। कोरोनाका कारण सम्झौता अवधि चैत मसान्तसम्म थपिएको छ। निर्माण कम्पनीले सडक ग्राभेल गर्नका लागि गिट्टी थुपार्दा महिनौंदेखि यो सडकमा च...
-
प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री शेरधन राई
काठमाडौं । पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उहाँले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाउनुभएको छ । सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढ...













