• राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गर्दै सिके राउत नेतृत्वको जनमत पार्टी

    जनकपुर । सिके राउत नेतृत्वको जनमत पार्टीले आज राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन्।किसान आन्दोलन भन्दै उक्त पार्टीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्।मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै उनीहरूले आज बिहानैदेखि प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प...

  • प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपालसँग मागे एमसिसीमा सुधार गर्नुपर्ने बुँदा

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीमा सुधार गर्नुपर्ने बुँदा छन् भने उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गर्नुभएको छ। आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध...

  • कार्ययोजना पेस गर्न ४ वटै सुरक्षा निकायलाई निर्देशन

    काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बुधबार दिउँसो मन्त्रालयमा बसेको बैठकले उक्त निर्देशन दिएको हो । निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्र...

  • मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

    काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले काठमाडौँको अस्कल क्याम्पस अगाडि प्रदर्शन गरेको छ । तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए । पेट्रोल...

  • पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगायो : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाउनुभएको छ । बुधबार भक्तपुरको जर्मन हस्पिटालिटी पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारलाई देशको माया र चिन्ता नभएकाले देशलाई ओरालो यात्रामा पुर्याएको बताउनुभयो । 'पाँच दलीय ग...

  • प्रदेश १ मा मधेसी आयोगको प्रतिवेदन हस्तान्तरण

    मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङलाई मधेसी आयोगले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेश प्रमुख खापुङलाई आयोगका सदस्य रेणुदेवी साहले नेपालको संविधानको धारा, २९४ एवं मधेसी आयोग ऐन २०७४ को दफा २२ बमोजिम आव २०७७/७८ मा सम्पादन गरेको कामसँग सम्बन्धित तेस्रो वार्षिक प्रतिवेदन हस्त...

  • प्रधानमन्त्री देउवाको विज्ञमा गजुरेल नियुक्त

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्रिभूवन विश्वविद्यालयबाट राज...

  • समितिको बैठकमा सरकारको कामको समीक्षा हुन्छ : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताउनुभएकोे छ । बुधबार कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताउनुभएको हो । कार्यसम्पादन स...

  • जेठ ४ मा चुनाव गर्नैपर्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताउनुभएको छ । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको हो । ‘सं...

  • त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनद्धारा अनिश्चितकालीन तालाबन्दी

    काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन् । संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन । संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘...