बेनी । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताएकी छिन् । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–२,पूर्णगाउँमा निर्माण भएको आदीबराह मन्दिरको बुधबार उद्घाटन गर्दै भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्...
राजनिति
-
-
राष्ट्रपतिको स्वागतका लागि तयार भयो जलजलाको बराहताल (तस्बिरहरु)
जलजला । भोली बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर मंगलबार ...
-
माओवादीले सहमति पालना नगरे सरकार ढल्छ : पुर्व मन्त्री अर्याल
म्याग्दी । सत्तारुढ दल नेकपा एमालेकी केन्द्रीय सचिव एवं पुर्व पुर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले माओवादी केन्दले गत १० पुसमा भएको सहमती पालना नगरे सरकार ढल्ने चेतावनी दिनुभएको छ । मंगलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्...
-
नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री
बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको नवौं अधिवेशन तथा २३ औं जिल्ला प्रतिनिधिसभाबाट अध्यक्ष पदमा खत्री सर्वसम्मत चयन हुनुभएको हो । खत्रीले यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । अध्यक्ष खत्री सहित महिला उपाध्यक्षमा भिमकुमारी सुव...
-
नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग शिल्ड सुरु,सरकारले खेलकुद क्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्छ : सांसद गर्बुजा
बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकास र प्रवद्र्धनमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्लाको मंगला गाउँपालिका–२,बाबियाचौरमा मंगला भलिबल संघले आयोजना गरेको प्रथम नरबहादुर भट्टचन स्मृती भलिबल रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै सांसद गर्बुजाले यस्तो बता...
-
अनेरास्ववीयुको सचिवमा पौडेल निर्वाचित
बेनी। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट म्याग्दीका प्रकाश पौडेल केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा शुक्रबार बिहान सम्पन्न अनेरास्ववीयुको मतगणना अनुसार ५२८ मत ल्याएर पौडेल निर्वाचित हुनुभएको हो । अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए । अनेरास्ववियुको पदा...
-
अनेरास्ववियुको केन्द्रीय सचिवमा म्याग्दीका पौडेलको उम्मेद्वारी घोषणा
काठमाडौं । विद्यार्थी नेता प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहनुभएका पौडेलले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन लागेको २३औँ महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका गर्नुभएको हो । ...
-
म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्छाैं : सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’
म्याग्दी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार जिल्लाको रघुगंगा गाउँपालिकामा गाउँपालिकाका जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । विकासको लागि कर्मचारी र जनप...
-
म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन
बेनी। बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको छ ...
-
पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन (तस्बिरहरु)
बेनी । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ बहुमुखी क्याम्पस इकाईले रक्तदान कार्यक्रम गरेको छ । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विहिबार रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी ...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 563
- Next Page »


























