• मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन,अध्यक्षमा गौचन

    दरवाङ । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो । कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त भएको पद...

  • म्याग्दीको विकासका लागि सभापति देउवाको ध्यानाकर्षण

    बेनी । म्याग्दीको विकासका लागि नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधि सभा सदस्य तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’को नेतृत्वमा विहिबार देउवा निवासमा भएको भेटमा हिमाली जिल्ला म्याग्दीको समग्र विकासका लागि सभापति देउवाको ध्यानाकर्षण गराइए...

  • नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान

    जलजला । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान थालेको छ । पार्टीले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अभियानलाई पर्वतको जलजला गाउँपालिका कमिटीले पनि पालिकास्तरमा अभियान सञ्चालन गरेको हो । बुधवार जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा पालिका कमिटिको विस...

  • ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस ...

  • धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आज (आइतबार) ताकममा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको जनाएको छ । ‘जनताको बहुदलीय जनवाद जिन...

  • माओवादी केन्द्रको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन

    म्याग्दी। नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो । आई...

  • एमालेको मंगलामा‘मिसन ग्रासरुट’अभियानसम्बन्धी कार्यक्रम

    म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको आयोजनामा आज (शनिवार) बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो । ‘जनताको बहुदलीय जनवाद जिन्...

  • राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी

    काठमाडौँ । राष्ट्रपतिका लागि दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै...

  • यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव

    काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । भोलि शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक ...

  • एमाले अध्यक्ष ओलीको आफ्नै युट्युब च्यानल ‘केपी बा’

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थाल्नुभएको छ । ‘केपी बा’ नाम राखिएको च्यानल बिहिबारदेखि सञ्चालनमा आएको हो । च्यानलमा पहिलो भिडियोका रुपमा उहाँले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गर्नुभएको छ । ...