• चुनावमा पैसाको खोलो बग्छ : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उनले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ...

  • म्याग्दीलाई हिमाली जिल्लाको सेवा सुविधा दिन सांसद थापाको माग

    बेनी ।प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सुविधा दिन माग गर्नुभएको छ । आज (शुक्रवार) प्रतिनिधि सभा वैठकको शुन्य वैठकमा बोल्दै उहाँले हिमाली जिल्लाको रुपमा सुचीकृत म्याग्दीलाई सोहीअनुसार सेवासुविधा उपलब्ध गराउन माग गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य थापाले म्...

  • निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिइने छ : मन्त्री श्रेष्ठ

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताउनुभयो । मंगलवार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोचरइनोभेटिभ आइडिया प्रस्तुतका लागि प्रतिभा डबली अन्तिम चरणको छनोट कार्यक्रममा बोल्दै उहा्रँले यस्तो बताउनुभएको हो । उहाँले सर...

  • नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्छ : झपट रावल

    काठमाडौँ । नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताउनुभएको छ । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यागमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताउनुभयो । स...

  • सरकार कमिसनको चक्करमा लागेका कारण मल आउन सकेन : श्रेष्ठ

    काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाउनुभएको हो । मल र बीउ समयमै ल्याउँदा उत्...

  • एकीकृत समाजवादीको बैठकमा माओवादीसँग एकताबारे माधव नेपालको ब्रिफिङ

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गर्नुभएको छ । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गर्नुभएको हो । ‘अध्यक्षले प...

  • धनगढीमा उपमेयरको आरोप : मेयर र प्रशासकीय अधिकृतले एकलौटी गरे

    धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बजेट निर्माणमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेटमाथि छलफल गर्न सोमबार बसेको नगरसभा बैठकमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी गरेको र आफूहरुलाई बाइपास गरेको भन्दै एमालेको विरोध जनाएको...

  • उपत्यकाबाट प्रदेश प्रहरी हटाउने कुरा संविधान प्रतिकूल छ : रेखा शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रदेश प्रहरीलाई अनुसन्धान र सुरक्षाको कामको जिम्मा दिने बित्तिकै सुरक्षा संवेदनशीलतामा दखल हुन्छ भन्नु गलत रहेको बताउनुभएको छ । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमडौं, ललि...

  • माओवादी बैठकमा कटाक्ष– चौतर्फी भड्केका आत्मा केन्द्रीय सदस्य बन्न आए

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठकमा एक सदस्यले केन्द्रीय सदस्य बनाउँदा मनपरी भएको भन्दै कटाक्ष गरेका छन् । केन्द्रीय सदस्य मानबहादुर बुढाले चौतर्फी भड्केका आत्मा केन्द्रीय सदस्य बन्न आएको बताउनुभएको हो। उहाँले पार्टीले केन्द्रीय समितिमा कस्तालाई ल्याउने र कस्तालाई नल्याउने भनेर स्पष्ट मापदण्ड ल्याउनुपर्नेमा जोड द...

  • एमालेका प्रमुख सचेतक भट्टराईद्धारा सभामुखसमक्ष रुलिङको माग

    काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट घोषणाको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र करको दर हेरफेर गरिएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उहाँले लामो समयदेखि आफूहरुले यसबारेमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै आएको स्मर...