• माओवादी बैठकमा कटाक्ष– चौतर्फी भड्केका आत्मा केन्द्रीय सदस्य बन्न आए

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठकमा एक सदस्यले केन्द्रीय सदस्य बनाउँदा मनपरी भएको भन्दै कटाक्ष गरेका छन् । केन्द्रीय सदस्य मानबहादुर बुढाले चौतर्फी भड्केका आत्मा केन्द्रीय सदस्य बन्न आएको बताउनुभएको हो। उहाँले पार्टीले केन्द्रीय समितिमा कस्तालाई ल्याउने र कस्तालाई नल्याउने भनेर स्पष्ट मापदण्ड ल्याउनुपर्नेमा जोड द...

  • एमालेका प्रमुख सचेतक भट्टराईद्धारा सभामुखसमक्ष रुलिङको माग

    काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट घोषणाको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र करको दर हेरफेर गरिएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उहाँले लामो समयदेखि आफूहरुले यसबारेमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै आएको स्मर...

  • हार स्वीकार्छु, तर लोकतान्त्रिक प्रक्रियाबाट भाग्दिनँ : मिश्र

    काठमाडौँ । विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले वैचारिक विमतिहरूलाई शिष्टतापूर्वक ग्रहण गर्दै अघि बढ्ने बताउनुभएको छ । उहाँले हार स्वीकार्ने तर लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने बरु एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएक...

  • लोसपाद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबा...

  • गठबन्धन यो देशका लागि अभिशाप हो : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन यो देशकै लागि अभिशाप भएको बताउनुभएके छ । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले गठबन्धन टिकाउनबाहेक सरकारले अर्को कुनै काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो । ‘आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? एउटा दल...

  • आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन : सुदन किराँती

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले केन्‍द्रीय समितिको बैठकमा पाँच बुँदामा टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित बैठकमा उहाँले पाँच बुँदामा टिप्पणी गर्नुभएको हो । उहाँले पार्टीका नेताका आचरणले गर्दा राजनीति विद्रुपिकरण भएको बताउनुभयो।...

  • असार मसान्तमा बजेट सक्ने परिपाटीको अन्त्य हुनुपर्छ : अनिता देवकोटा

    काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरु खर्च गर्न थालिएको बताउनुभयो । उहाँले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा...

  • बजेटमा दुई–चार घरानाको मात्र अनुहार देखिन्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उहाँले बजेट केही घरानाको जस्तो मात्र भएको बताउनुभएको हो । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उहाँले भन्नुभयो, ‘यसरी अ...

  • संसदमा उभिएर ओलीले सरकारलाई भने : इनफ इज इनफ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उहाँले सरकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’ उहाँले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्...

  • जसपाका नयाँ मन्त्रीको सपथ साढे ४ बजे

    काठमाडौं । जनता समाजवादी पार्टीका नयाँ मन्त्रीको सपथ आज हुने भएको छ।सोमबार अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छिन्। जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव ...