कैलाली । सुदूरपश्चिम प्रदेशसभाको ४६औं बैठकले १२ असोज २०७५ मा गोदावरी नगरपालिकाको चुरेफेददेखि तेघरीको भावर क्षेत्रसम्म ३० लाख २ सय ३७ वर्ग मिटर क्षेत्रफलको जंगल फँडानी गरेर राजधानी बनाउने घोषणा गरेको थियो । प्रदेशसभाबाट दुईतिहाइले तेघरी जंगलमा राजधानी घोषणा गरेको तीन वर्ष आठ महिना बितिसक्दा पनि अहिलेसम्म प्रदेश सरकार...
राजनिति
-
-
रवि लामिछानेलाई लक्षित गर्दै पोखरेलले भने-‘चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताउनुभएको छ । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबु...
-
गाउँपालिकाका अध्यक्षको गाडी आफ्नै छोराद्वारा तोडफोड
मोरङ । एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् । हिजो दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको न...
-
संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुन लागेको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ई...
-
नेकपा एसको केन्द्रीय कमिटी बैठक ११ गते
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो। केन्द्रीय कमिटीको बैठकको तयारीका लागि एस पार्टीले १० गते पोलिटब्युरो बैठक बोलाएको छ। एस पार्टीले केन्द्रीय परिषद् र १४ गतेका लागि बोलाएको छ। पार्टी विभाजन भएपछि सो प...
-
दलहरू गठबन्धनमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिदैछ : भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनुभएको छ । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ । ‘हाम्रा दलरनेता सत्तारगठबन्धनको अरि...
-
निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्नुहुँदैन : थापा
काठमाडौँ । नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताउनुभएको छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वत...
-
रवि लामिछानेको पद सभापति : निर्वाचन आयोगमा दर्ता भयो निवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाउनुभएको छ । दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताउनुभएको छ । उहाँले दल दर्तापछि मात्रै अन्य सदस्यहरुको नाम खुलासा गर्ने बताउनुभएको छ । यसैबीच ...
-
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसको माग
काठमाडौँ । विदेशमा रहेका नेपालीहरूको मताधिकार सुरक्षित गर्न सत्तारूढ नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गर्नुभएको छ ।आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलन र उनीहरूको मताधिकार सुनिश्चित गर्न ध...
-
रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव– हामीबाट सिक्नु
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाउनुभएको छ । लामिछानेले मंगलबार आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले लामिछाने आशा गरेको थोरै मान्छेमा पर्ने भएकाले कमज...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 549
- Next Page »