• अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बनमा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरिएको छ। आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो। संगठनविरोधी गतिविधि गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिनुभयो। अ...

  • मल नदिए मलको ट्रक लुटिन सक्छ,गोदाममा आगो लाग्न सक्छ : सांसद कार्की

    विराटनगर । प्रदेश १ का सांसद विमल कार्कीले किसानलाई तत्काल मागेजति मल उपलब्ध गराउन नसके धादिङमा जस्तै प्रदेश १ मा पनि मलको ट्रक लुटिन सक्ने चेतावनी दिनुभएको छ । आइतबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै सांसद कार्कीले यस्तो चेतावनी दिनुभएको हो । किसानलाई तत्काल मागेजति मल नदिए किसानको आक्रोश थेग्न नकिने भन्दै तत...

  • प्रधानमन्त्रीले मन्त्रीहरू छिट्टै परिवर्तन गर्छु भन्नुभएको छ : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिनुभयो । आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीक...

  • एसपीपीमा रहनु हुँदैन भन्नेबारे सत्ता गठबन्धनमा विमति छैन : नेपाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकासँग ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी) मा रहनु हुँदैन भन्नेमा सत्ता गठबन्धनमा कुनै विमति नरहेको प्रस्ट पार्नुभएको छ । आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सत्तारुढ सबै दल एसपीपीमा नेपाल सामेल हुनु हुँदैन भन्ने ...

  • गठबन्धनलाई जोगाउँदै चुनावमा जाने हो : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छ महिनाभित्र संघीयरप्रदेश सभा चुनाव हुने बताउनुभएको छ । मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको उहाँले बताउनुभयो । आज काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने बताउनुभयो ।‘गठबन्धन जोगाउँदै चुनावम...

  • प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोध्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय

    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्र...

  • विवाहको उमेर २० वर्ष कायम गर्नुहुँदैन : विश्वकर्मा

    काठमाडौं । काँग्रेस नेता मिन विश्वकर्माले विवाहको उमेर २० वर्ष कायम गर्न नहुने बताउनुभएको छ । नेता विश्वकर्माले प्रहरी र वकिलको कमाइका लागि विवाहको उमेर २० वर्ष कायम राख्न नहुने बताउनुभएको हो । विवाहको उमेरहदलाई अवैध ठहर्याएर प्रहरी र वकिललाई फाइदा भएको उहाँको भनाइ छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठ...

  • मन्त्री आलेलाई कारबाही माग गर्दै प्रतिनिधिसभामा उजुरी

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरविरुद्ध उजुरी परेको छ। आलेविरुद्ध प्रतिनिधिसभाको ‘संसद आचारण अनुगमन समिति’ मा ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता’ उल्लंघनसम्बन्धी उजुरी परेको हो। अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित कानूनका विद्यार्थी रेजिना पौड्यालले संसद आचारण अनुगमन समितिक...

  • लोसपाले नागरिकताको कुरा संसदमा उठाउने

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले नागरिकताको समस्या संसदमा उठाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या तत्कालै समाधान गर्ने आश्वासन दिएपनि हालसम्म त्यसमा कुनै प्रगति नभएको कारण अब यस विषयलाई संसदमै उठाउने लोसपाले जनाएको छ । लोसपाका कार्यकारिणी सदस्य एवं संसदीय दलका प्रमुख ...

  • सभापति निरौलाको आशंका–एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?

    काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमीसीजस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भनेर शंका गर्नुभएको छ । समितिको आजको बैठकमा सभापति खरेलले भन्नुभयो, ‘एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन रु यस्त...