• महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा एक पक्राउ

    काठमाडौँ । नेकपा ओली समूहका नेता महेश बस्नेतलाई फेसबुकमा गाली गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाली कांग्रेसका क्रियाशिल सदस्यसमेत रहेका नेपालगंज उपमहानगरपालिका १८ डिल्ली चन्दलाई प्रहरीले पक्राउ गरेको हो। लकडाउनको समयमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई बस्नेतसहित किसन गुरुङ, पूर्वप...

  • प्रदेश नम्बर १ का संसदीय दलबाट हटाएको जवाफमा मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा रहेका नेकपाका १५ जना सांसदलाई निलम्बन गरेका छन् । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुलाई राईले निलम्बन गरेका हुन् । राईले आफूविरुद्ध अविश्वासको प्रस्तावको नेतृत्व गर्ने भीम आचार्य, ईन्द्र बहादुर आङ्बो, जीवन घिमिरेलगायतलाई निलम्बन गरेका...

  • प्रदेश १ मा नेकपा संसदीय दलको नेतामा आचार्य चयन

    काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई दलको नेता चयन गरेको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता च...

  • नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै

    काठमाडौं । नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउने भएको छ । पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । देशका ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍या...

  • मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा परेका रिट निवेदनको सुनुवाइ आज

    काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदनको सुनुवाइ आज हुने भएको छ। प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेको निवेदनको सुनुवाइ आज हुन लागेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इज...

  • म्याग्दीमा प्रचण्ड –माधव पक्षको विरोध प्रदर्शन ,‘ओली समुहमा लाग्नेहरु पत्तासाफ हुन्छन् ’ (फोटो /भिडिओ सहित)

    म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकोे विरुद्धमा (प्रचण्ड–माधव )समुहको नेकपाले विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै मंगलबार बेनीमा बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै म्याग्दीका नेताहरुले ओलीको कदम असं...

  • तीन महिनाभित्र संसद पुनःर्स्थापना गरेरै छाड्छौ:घनश्याम भूसाल

    बुटवल । नेकपा प्रचण्ड माधव पक्षका नेता घनश्याम भुसालले तीन महिना भित्रमा संसद पुनःर्स्थापना गरेरै छाड्ने दाबी गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले आज बुटवलमा आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । असवैधानिक कदम लामो समय नटिकेको प्रसंग स्मरण गर्दै पूर्वमन्त्री समेत रह...

  • नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद...

  • सुदूरपश्चिम प्रदेशका मन्त्री पठानसिंह बोहरा बर्खास्त

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । केन्द्रीय पार्टी विभाजनको मारमा मन्त्री बोहरा परेका हुन् । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए । बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड–माधव नेपा...

  • प्रचण्ड–माधव समूहद्वारा काठमाडौंका १३ स्थानमा जनप्रदर्शन सुरु

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले राजधानीमा जनप्रदर्शन सुरु गरेको छ । काठमाडौंका विभिन्न १३ स्थानबाट विरोध प्रदर्शन सुरु भएको हो । संसद विघटन विरुद्ध आज बृहत् जनप्रदर्शन गर्ने लागेको हो । देशभर हुने उक्त बिरोध प्रदर्शनमा उक्त पार्टीले हजारौं नेता तथा कार्यकर्ता सडकमा ओराल्ने प्रचण्ड–...