उदयपुर । दुईदशकअघि बलात्कार अभियोग लागे पनि भाग्दै आएका उदयपुरका एक पुरुष पक्राउ परेका छन्। ०५७ सालमा एक महिलामाथि बलात्कार अभियोग लागे पनि फरार रहँदै आएका साविक त्रियुगा नगरपालिका २ भई हाल त्रियुगा ११ का ४८ वर्षीय शेक्पा भन्ने रामसेवक चौधरी बुधबार पक्राउ परेका हुन्। २८ वर्षको उमेरमा बलात्कार अभियोग लागेका उनी घट्न...
अपराध
-
-
बानेश्वरमा ग्लोबल बैंकका सुरक्षा गार्ड गुरुङमाथि खुकुरी प्रहार
काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा स...
-
खोटाङमा गाँजा प्रशोधन गर्ने मेसिनसहित दुई जना पक्राउ
काठमाडौँ । खोटाङमा गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरणमा संलग्न दुई युवा पक्राउ परेका छन्। घरैमा मेसिन ल्याएर गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका अन्दाजी २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। घरैमा गाँजा तथा सु...
-
धनकुटामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गरेपछि एक पुरुषको मृत्यु
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका वडा नं १ की ३० वर्षीया गुरुङ थरकी महिलाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सोही स्थानका लिलबहादुर गुरुङलाई प्रतिकारका लागि खुकुरी प्रहार गर्दा मृत्यु भएको हो। लिलबहादुरल...
-
गाँजा खान नपाएपछि बञ्चरो प्रहार गरी साथीको हत्या
बनियानी । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई-७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सा...
-
८५ करोड ९५ लाख बराबरको विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा
काठमाडौँँ । भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई रु ८५ करोड ९५ लाख २२ हजार बिगो बराबरको व...
-
दलित हत्याको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगामुढा, प्रहरीसहित एक दर्जन घाइते
काठमाडौं । दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ। प्रहरीका अनुसार झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन्। गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। टोल-टोलबीच ढु...
-
सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भनी ठगी गर्ने युवा पक्राउ
इटहरी । सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भनी ठगी गरेको आरोपमा प्रहरीले सिरहाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिरहाका अरविन्दकुमार कामतीलाई पक्राउ गरेको हो। इटहरी वडा नं. २ का २५ वर्षे एक युवालाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले कामतीलाईं पक्राउ गरेको जनाएको छ। घटनाक्रम अनुसार असोज २४ गते राति ८.३० ...
-
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रु १७ लाख जरिवाना ठहर भएपछि फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । ...
-
डीडीसीकै गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको म्याद नाघेको मख्खन
काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको बटर(मख्खन) भेटिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले मंगलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा उक्त परिमाणका सामग्री फेला पारेको हो । विभाग प्रमुख...






















