काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार विषेश अदालतमा भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । पूर्व सचिव समेत रहनुभएका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री हुनुहुन्थ्यो । उहाँलाई सार्वजनिक से...
अपराध
-
-
अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा
काठमाडौँ । बलात्कार आरोप लागेका अभिनेता पल शाह प्रहरी नियन्त्रणमा परेका छन्। शाहलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले जानकारी दिनुभएको हो । यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जा...
-
मालपोत कार्यालय चाबहिलका खरदारसहित तीन जना पक्राउ
काठमाडौं । मालपोत कार्यालय चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बस्नेत, होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई बिहीबार घुससहित पक्राउ गरेको हो। जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी १ लाख ३५ हजार घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई प...
-
वन अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जिल्ला वन कार्यालयका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वृक्षरोपण गर्दा रकम हिनामिना गरेको आरोपमा वन अधिकृसहित चार जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको ...
-
उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालक कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढ...
-
३६ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो । चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भन्नुभयो–‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नाग...
-
गंगालाल हृदय रोग केन्द्रका तत्कालीन ल्याब इञ्चार्जविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इञ्चार्ज विनोदकुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार यादवविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनले केन्द्रको छाप आफूखुसी बनाएर नक्कली पिसिआर रिपोर्ट बनाइदिने गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएक...
-
ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा अग्रवाललाई शनिबार पक्राउ गरेको हो। उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको महानगरीय प...
-
भाउजुको हत्या आरोपमा देवर पक्राउ
कपिलवस्तु । कपिलवस्तु वाणगंगा नगरपालिका–१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन्।यशोदाको गत मंसिर १० गते हत्या भएको थियो। सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो। एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनु...
-
भारतमा ३८ जनालाई फाँसीको सजाय सुनाइयो
एजेन्सी । भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । ...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 177
- Next Page »



















