२०५८ साल चैत्र महिनाको अन्तिम साताको कुरा हो । जिल्ला विकासले आवधिक योजना तर्जुमा गोष्ठीको आयोजना गरेको थियो । मुकाम रेडक्रस भवन, म्याग्दीमा म पनि एउटा निम्तारुको हैसियतमा उपस्थित थिएँ । भित्री बरण्डामा उभिरहेको बेला, मेरो छेउमै नमस्कारको विनम्र मुद्रामा उभिन आईपुगेकी थिइन् मेरै छोरीको समवयी एउटी महिला सहभागी ! उसै पनि...
विचार
-
-
मतदाता भेट्न अन्नपूर्णको पाउद्वार, शिख र घार पुगे सांसद गर्बुजा
म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने तथा विकास निर्माण सहितका स्थानीयका आवश्यताका बारेमा सुझाव र योजना संकलन गर्ने गरी सांसद गर्बुजाले अन्नपूर्णको वडा नं ५ शिाख र ६ घारका मतद...
-
जनसङ्ख्या घट्यो, बढाउने गरी प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ : उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जनगणनाले नेपालको विकास योजनालाई सहयोग पुर्याउने बताएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सर्बजनिक गरेको नेपालको तथ्याङ्क सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपालको १६ औँ पञ्च वर्षीय योजनामा योजना बनाउ...
-
आजपर्यन्त बिर्सन नसकेको एउटा नाम रुपः “जगत खड्का”
म्याग्दी । गतेमितिको त सम्झना रहेन, २०५८ सालको श्रावण महिना, शुक्रबारको कुरा थियो । तत्कालीन गाविस अध्यक्ष हरिकृष्ण श्रेष्ठजीको पहलमा एउटा अन्तरक्रिया को आयोजना गरिएको थियो । विषय थियो –स्कूल पाठशालाको नयाँ प्रबन्ध सम्बन्धी । बेनीको साँघुरो जमिन । कोचाकोच गरेर बसे पनि कति नै मान्छे पो अट्थे र ? उसै पनि सुविधा सम्पन्न ...
-
प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री: विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस स...
-
म्याग्दीले व्यहोरेको “चिलगाडीको आतङ्क” !
म्याग्दी । सिंगो विश्व ब्रह्माण्ड विभिन्न खाले आतङ्कबाट पीडित छ । विश्व आर्थिक मन्दीको आतङ्क । कम्प्युटर भाइरसको आतङ्क । पूँजिवादीे आतङ्क । हतियार आतङ्क । जनसंख्या बृद्धिको आतङ्क । एड्स आतङ्क । कोविड आतङ्क । माफिया आतङ्क । तस्करीको आतङ्क । मूल्यबृद्धिको आतङ्क । बेरोजगारीको आतङ्क । सबभन्दा विभत्स र भयानक आतङ्क हो– विश्व...
-
बेनी बजारको मियाँ वस्ती
म्याग्दी । बेनी पुगेपछि रहमद मियाँ सँग भेट हुने संयोग जुरेन भने खल्लो लाग्छ । के छुट्यो के छुट्यो जस्तो लाग्छ । बेनी पुगेपछि सधै भेट्ने कोसिस गर्छु । आजसम्म उनको वासस्थानमा पाइला राखेको भने छैन ।मनले त्यता जान प्रेरित गर्दैन । सायद, मेरो हृदयको कुनै कुनामा मियाँ मित्रहरुको हितमा कुनै काम गर्न नसकेको आत्मग्लानी पो छ कि ...
-
राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी
काठमाडौँ । राष्ट्रपतिका लागि दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै...
-
एमाले अध्यक्ष ओलीको आफ्नै युट्युब च्यानल ‘केपी बा’
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थाल्नुभएको छ । ‘केपी बा’ नाम राखिएको च्यानल बिहिबारदेखि सञ्चालनमा आएको हो । च्यानलमा पहिलो भिडियोका रुपमा उहाँले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गर्नुभएको छ । ...
-
युद्धकालको एउटा तथ्यपरक अनुभव र मनोगत मूल्याङ्कन
म्याग्दी । कुरो २०५७ पौष १४ गतेको हो । धुमधामसँग राजाको जन्मोत्सव मनाउने परम्परा पातलिईसकेको थियो । कसैले मनाइहाल्यो भने पनि पञ्चायतकालको जस्तो धुमधामको आयोजना हुदैनथ्यो । उसो त आफूले त्यस खालका आयोजनाहरुमा भागलिन कुरामा रुचि लिइदैनथ्यो । हो, माष्टरजीको जागिरमा रहँदासम्म शिक्षा कार्यालयको हुकुम मान्न करै लाग्थ्यो । स्क...