• म्याग्दीले व्यहोरेको “चिलगाडीको आतङ्क” !

    म्याग्दी । सिंगो विश्व ब्रह्माण्ड विभिन्न खाले आतङ्कबाट पीडित छ । विश्व आर्थिक मन्दीको आतङ्क । कम्प्युटर भाइरसको आतङ्क । पूँजिवादीे आतङ्क । हतियार आतङ्क । जनसंख्या बृद्धिको आतङ्क । एड्स आतङ्क । कोविड आतङ्क । माफिया आतङ्क । तस्करीको आतङ्क । मूल्यबृद्धिको आतङ्क । बेरोजगारीको आतङ्क । सबभन्दा विभत्स र भयानक आतङ्क हो– विश्व...

  • बेनी बजारको मियाँ वस्ती

    म्याग्दी । बेनी पुगेपछि रहमद मियाँ सँग भेट हुने संयोग जुरेन भने खल्लो लाग्छ । के छुट्यो के छुट्यो जस्तो लाग्छ । बेनी पुगेपछि सधै भेट्ने कोसिस गर्छु । आजसम्म उनको वासस्थानमा पाइला राखेको भने छैन ।मनले त्यता जान प्रेरित गर्दैन । सायद, मेरो हृदयको कुनै कुनामा मियाँ मित्रहरुको हितमा कुनै काम गर्न नसकेको आत्मग्लानी पो छ कि ...

  • राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी

    काठमाडौँ । राष्ट्रपतिका लागि दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै...

  • एमाले अध्यक्ष ओलीको आफ्नै युट्युब च्यानल ‘केपी बा’

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थाल्नुभएको छ । ‘केपी बा’ नाम राखिएको च्यानल बिहिबारदेखि सञ्चालनमा आएको हो । च्यानलमा पहिलो भिडियोका रुपमा उहाँले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गर्नुभएको छ । ...

  • युद्धकालको एउटा तथ्यपरक अनुभव र मनोगत मूल्याङ्कन

    म्याग्दी । कुरो २०५७ पौष १४ गतेको हो । धुमधामसँग राजाको जन्मोत्सव मनाउने परम्परा पातलिईसकेको थियो । कसैले मनाइहाल्यो भने पनि पञ्चायतकालको जस्तो धुमधामको आयोजना हुदैनथ्यो । उसो त आफूले त्यस खालका आयोजनाहरुमा भागलिन कुरामा रुचि लिइदैनथ्यो । हो, माष्टरजीको जागिरमा रहँदासम्म शिक्षा कार्यालयको हुकुम मान्न करै लाग्थ्यो । स्क...

  • म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्छाैं : सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’

    म्याग्दी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार जिल्लाको रघुगंगा गाउँपालिकामा गाउँपालिकाका जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । विकासको लागि कर्मचारी र जनप...

  • मरन्च्याँसे व्यक्तित्वका कारणले पनि दुःख पाइन्छ

    म्याग्दी । माघ १३ गते । मेरो जन्मस्थान पुलामा जम्का भेट भयो । “स्वस्थ तम्दुरुस्त हुनुहुँदो रहेछ” । भर्खर म्याग्दी आइपुग्नु भएका सिडिओ साहेबको मुखारविन्दबाट झरेका यी अमृत वाणीहरुमा कतै अनुमान गलत भएको भाव त थिएन जस्तो लागिरहेको छ । वास्तवमा मनको स्वस्थ भए पनि तनको स्वस्थ छैन । जीन्दगीमा मेरो आफ्नो शारीरिक बनोटले मान्छेह...

  • बेनीमा निःशुल्क एजुकेशन सेन्टर !

    म्याग्दी । भन्न त मान्छेले “आपदविपदमा पुकारा गर्ने हो भने भगवान मिल्छन्” भन्छन् तर चाहिएको बेलामा मसानघाटमा मुर्दा पनि मिल्दैन । कुरो विसं २०५६ साल भदौतिरको हो । एकजना भाइलाई नभेटी नहुने काम प¥यो । उद्योगधन्दा, बन्दव्यापार, खेतीपाती केही पनि नगर्ने मैजस्तो बसीखाने अल्छी, बेरोजगार थियो मेरो भाइ । मान्छे निकम्मा, बेकम्मा...

  • आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक

    काठमाडौं । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको र नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी क...

  • चुनावमा हारेका खड्के दर्जीलाई बधाई !

    चन्द्रप्रकाश बानियाँ म्याग्दी ।   चुनाव जितेका कसैलाई बधाई दिइएन । बरु हारेको उमेदवारलाई बधाई दिन मनलाग्यो ! मेरो गाउँ, बेनी नगरपालिका–५, पुला सिङ्गो पुलामा दलितहरुको आवादी ३५ प्रतिशत छ । चुनाव नजिते पनि निर्वाचनको बेलामा दलित समुदायको मान्छेले फाटफुट्ट चुनावी प्रतिश्पर्धामा उभिने चेष्टा गर्छ । पुलामा उपप्रधानपञ...