काठमाडौँ । दशैं तिहार लक्षित सुकिला (नयाँ) नोट सटहीका लागि राष्ट्र बैंकले एक्सचेन्ज काउन्टर तोकेको छ । आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने नोट सटहीका लागि बैंकले काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुका लागि सटही काउन्टर तोकेको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट...
समाचार
-
-
दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने
काठमाडौँ । यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो । यद्यपि, सरकारको त...
-
असोज ४ देखि बागलुङका विद्यालय खुल्ने
बागलुङ । बागलुङमा असोज ४ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । बागलुङ नगरपालिका भित्रका सबै सामुदायीक र संस्थागत विद्यालयहरु भौतिक उपस्थितीमानै खुला गर्नेगरी सरोकारवालाले निर्णय गरेका हुन् । सदरमुकामका विद्यालयहरु पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी खुल्ला गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानक...
-
किशोरदत्तले ल्याए ‘नेपाली कांग्रेसमा रूपान्तरणका सूत्र’
पोखरा । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले नेपाली कांग्रेसमा रूपान्तरण अपरिहार्य भइसकेको बताउनुभएको छ । कांग्रेसमा २००७ र २०४६ सालको जस्तो ऊर्जा कायम राख्नका लागि सुवर्ण शमशेर र गणेशमानका जस्तो त्याग र बिपी कोइरालाका जस्तो जीवनसापेक्ष वैचारिक हस्तक्षेप राख्ने गरी नेतृत्वमा रूपान्तरण ...
-
पाथीभरा मन्दिर भक्तजनका लागि १ गतेदेखि खुल्ने
काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ। कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने...
-
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल
काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९०...
-
जनगणनाका लागि तनहुँमा १३० सुपरिवेक्षक परिचालन
तनहुँ । राष्ट्रिय जनगणना– २०७८ का लागि तनहुँमा एक सय ३० सुपरिवेक्षक परिचालन गरिएको छ। आजदेखि सुरू भएको जनगणनाका लागि जिल्लामा उक्त संख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मंसिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। सोही बमोजिम सबै सुपरिवेक्षकलाई ताल...
-
कांग्रेस १४औं महाधिवेशनः देशभर एक लाख बढी क्षेत्रीय प्रतिनिधि चयन हुने
काठमाडौं । देशभरका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ । केन्द्रीय निर्वाचन समितिक...
-
संवैधानिक इजलास बस्दै, प्रधानमन्त्री कार्यालयविरुद्धका ७ मुद्दा पेसीमा
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दै छ । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बस्ने कि नबस्ने विवाद भएर सर्वोच्चको अन्तरिम आदेशबाटै सुनुवाइ रोकिएका बेला अन्य मुद्दाहरु हेर्न आज नियमित रुपमा संवैधानिक इजलास बस्न लागेको हो । सर्वोच्चमा बुधवार र शुक्रवार संवैधानिक इजलास ...
-
कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो ।कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर प्रिन्ट भइसकेको जानकारी दिनुभयो । पौडेलकाअनुसार समित...













