काठमाडौँ । नवजात शिशुको हत्यामा १८ वर्षदेखि फरार अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका-१ का ५१ वर्षीय प्रेमबहादुर सार्की रहेका छन्। उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताउनुभयो। २०६० साल वैशाख ११ गते उनलाई अदालतले कर्तव्य ज्यानमुद्दामा जन्...
समाचार
-
-
जुम्लामा भालुको आक्रमणबाट श्रीमान-श्रीमती घाइते
जुम्ला । जुम्लामा बिहीबार बिहान भालुको आक्रमणमा परी एक दम्पती परिवार घाइते भएका छन् । भालुको आक्रमणबाट सदरमुकाम खलंगा बजारमा व्यवसाय गर्दै आएका दैलेख घर भएको हिमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएको जुम्ला प्रहरीले जनाएको छ । उनीहरु बिहान घरबाट बाहिर निस्कनै लाग्दा भालुले आक्रमण गरेको हो । दुवैको कर्णा...
-
राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा अमित विश्वकर्मा
म्याग्दी । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला बुधबार बेनीमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समिति द्वारा प्रत्यक जिल्लामा संगठन निर्माण गर्ने अभियान अन्तरगत म्याग्दीमा भेला गरिएको हो । भेलाबाट अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ...
-
मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु
ओखलढुंगा । ओखलढुङ्गामा मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–७ बिगुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का युवक समान्य घाइते भएका छन् । मंगलबार राति बिगुटार–रामपुर सडकखण्ड अन्तर्गत फन्पुमा लु ६५प ८०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको सो...
-
देशभर थपिए ३४८१ कोरोना संक्रमित, ३० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९ सय ७ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १६ जना र ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षण गर्दा ८ हजार ६५ गरी ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेप...
-
परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रक...
-
एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् : सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को बारेमा आफूले निष्पक्ष ढंंगले सोचिरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको भेटघाटमा पत्रकारहरुले राखेको जिज्ञासाको जबाफ दिँदै उनले एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेका बताउनुभयो । “एमसीसीको व...
-
लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता डिसीले दिए राजीनामा
बुुटवल । लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै मुख्य न्यायाधीवक्ता डिसीले पनि मुख्यमन्त्रीमार्फत् प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्य न...
-
रोकेर राखेको टिपरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु
काठमाडौँ । काठमाडौंको अनामनगर स्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा मृत्यु भएको ट...
-
मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । मु...












