धादिङ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को हालैको निर्णयले खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोवासलाई मापदण्ड बनाएर व्यवस्थित गरिने काम अलपत्र परेको हो । त्रिपुरासुन्दरी गाउँपालिकाले ...
समाचार
-
-
भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि...
-
बिपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति
धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकार पक्षबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले डा.कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । धरान पुगेको उक्त वार्ता टोलीले प्रतिष्ठान श...
-
दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै
काठमाडौं । जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति ...
-
स्पष्टीकरण सोध्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा भट्टराईले पोखे आक्रोश
काठमाडौँ । सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा सत्ता पक्षका नेताहरुप्रति आक्रोश पोखेका छन् । उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति सामाजिक...
-
अवैध माछासहित एक भारतीय महिला पक्राउ
मोरङ । विराटनगरमा मंगलबार अवैध माछासहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर १५ दक्षिण गेटबाट अवैध माछासहित भारत अररियाकी ३९ वर्षीय नीलम सहनी पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ। भारतको जोगबनीबाट अवैधरुपमा सिटी सफारीमा राखेर विराटनगर ल्याउँदै गरेको ८ सय केजी माछासहित स...
-
बागलुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु
बागलुङ । बागलुङमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ः३५ बजेको समयमा जिल्लाको काठेखोला गाउँपालिका—७ रेश बस्ने देवराज कार्कीको छोरी २० वर्षीया मनकुमारी कार्की घाँस काटेर फर्किने क्रममा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले...
-
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले हाल कायम जारी पूँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात रु. ६० करोड रकम बराबरको सेयर जारी गरेको हो । प्रति शेयर रु. १०० अंकित दरका ६० लाख कित्ता शेयर मध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता सामुहिक लगानी क...
-
दिल्लीमा क्लिनिकबाट किनेको औषधि खाएलगत्तै नेपाली दिदी-भाइको मृत्युु
धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो । बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर ...
-
देशभर थप ३३८३ जनामा कोरोना संक्रमण, २४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ३८ आरटी पिसिआर र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ३ सय ८३ नामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख २ हजार ९७ जनामा र एन्टिजे...













