• बागलुङ गलकोटको एक पसलमा आगलागी

    बागलुङ । जिल्लाको गलकोट नगरपालिका—६ मा आगलागी भएको छ । गयराती एक तरकारी पसलमा आगो लागी भएको बताईएको छ । गलकोट नगरपालिका—६ नौबिसेचोकमा रहेको राजु गैरेको घरको भुइँतलामा रहेको पसलमा गयराती करिब १२ बजेको समयमा आगो लाग्दा तरकारी पसल पूर्ण रुपमा क्षति भएको छ । पूर्णबहादुर तामाङले सञ्चालन गर्दै आएको तरकारी पसलमा आगो लागेपछ...

  • पहिरोका कारण गोरखाको चुमनुब्रीमा झोलुंगे पुल चुँडियो

    गोरखा । पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुंगे पुल चुँडिएको छ। मंगलवार रातीको पहिरोले लोक्पास्थित डुयु खोला पुल भत्काउँदा पुल चुँडिएको स्थानीयले बताएका छन्। स्थानीय सरोज लामाका अनुसार पुल चुँडिएपछि चुम्चेत र छेकम्पार आउजाउमा समस्या भएको छ । ‘मंगलवार बिहानसम्म मानिस वारपार गरिरहेका थिए’, उहाँले भन्न...

  • कालिकोटमा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर नष्ट

    कालिकोट । कालिकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः ०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो । विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमरराज सिम्खडाले जानक...

  • राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईको प्रश्न– प्रधानमन्त्रीज्यू के गर्दै हुनुहुन्छ ?

    काठमाडौं । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘के गर्दै हुनुहुन्छ’ भनेर प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता भनेको ‘खोप, खोप, खोप’ भने पनि अहिलेसम्म खोप व्यवस्थापन गर्न नसकेको आरोप लगाउनुभयो । उहाँ...

  • तीन हजार शरणार्थीलाई जोन्सन खोप लगाइयो

    दमक । झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो। नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (यूएनएचसिआर) को समन्...

  • मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीनजना पक्राउ

    काठमाडौं । मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन्। बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व-पश्चिम लोकमार्गबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो। बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई प्रहरीले रोकेर चेक गरेक...

  • कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरभित्र मृतावस्थामा फेला

    धनगढी । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा फेला परेका हुन् । शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पान...

  • चार वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ

    सिरहा । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।प्रकाउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट...

  • मोटरसाइकल चोरी गरेको अभियोगमा दुई पक्राउ

    कास्की । मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् । उनीहरुले पोख...

  • बन्द प्रशिक्षणका लागि १९ क्रिकेट खेलाडी छनोट

    काठमाडौं । आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ को बन्द प्रशिक्षणका लागि १९ खेलाडी छनोट गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी वर्ल्ड कप लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरेको हो । बन्द प्रशिक्षण टो...