• तस्बिरमा एमाले म्याग्दीको दशौँ अधिवेशन

    म्याग्दी। “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा सहित नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको शुक्रबारदेखि दशौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको अधिवेशनको एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभयो । ...

  • वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल

    बेनी । नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले वर्तमान सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको छ । शुक्रबार एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गडबन्धनको सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको हो । वर्तमान सकार असक्षम र नालायक भएकै कारण राष्ट्रिय स्वाधिनता...

  • गर्बुजाको हत्यामा संलग्न चार जना पक्राउ

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार साँझ खुकुरी प्रहारी गरी एक युवाको हत्यामा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेकाे छ । साँझ ५ :४५ बजेको समयमा धारिलो चक्कु प्रहारी गरेर जिल्लाको रघुगंगा गाउँपालिका–१,बेग घर भई हाल बेनी स्थित पिपलचोकमा बस्दै आउनुभएका २१ वर्षिय सुशिल ...

  • नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा,खेलाडी सम्मान तथा पुरस्कार वितरण (तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक राजदाङ स्थित भीम मावि परिसरमा नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा ,खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । देविस्थान ,घरिथोक पन्थोक पुख्र्यौली नाचो समुहले निर्माण गरेको सरस्वती मन्दिरको बिहिवार  जेष्ठ नागरिक हर्कबहादुर पुन मगर (हर्के)ले रिबन काट...

  • बेनीमा ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट गर्बुजाको मृत्यु

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८, पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१,बेगका २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । साँझ ५:४५ बजेकाे समया  युवाहरुबीच झगडामा एक...

  • गोठमै मितेरी साइनो लगाउँदा…

    बेनी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५,मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो । कास्कीको भुजुङखोलामा अरुको घरमा काम...

  • म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी

    बेनी । म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०÷८१ मा म्याग्दीका ६ वटा स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको ए...

  • गांम्फा युवा क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

    बेनी। म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको पुरुष भलिबलतर्फ गाउँपालिकाको वडा नम्बर ५ स्थित पोक प्रथम भएको छ भने आयोजक द्धितिय हुन सफल भएको छ ।प्र...

  • आहा!सुन्दर सोवाङ धुरी

    बेनी।म्याग्दीको रघुगङ्गा गाउँपालिका–७,चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क–खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क–नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनका अनुसार ...

  • केवि एकेडेमी र दरबाङ पोलिक्लिनिक बिच स्वास्थ्योपचार सम्झौता

    दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालि बिच विद्यार्थी,अभिभावक र शिक्षक कर्मचारीहरुको स्वास्थ्योपचारमा विशेष छुटका लागि आइतबार लिखित सम्झौता भएको छ । सात बुँदे उक्त सम्झौता पत्रमा विद्यालयको तर्फबाट संचालक÷निर्देशक हिराबहादुर पुन र प्रिन्सिपल बिमल शर्मा तथा...