काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागि हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जानको भएको हो । अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो । बुधबार बिहान अध्यक्ष ठ...
समाचार
-
-
प्रतिबन्धित रेडबुल बिक्री गरेको अभियोगमा चारजना पक्राउ
काठमाडौं । सरकारले आयतमा प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुल बिक्री गरेको अभियोगमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाले काठमाडौंका विभिन्न ठाउँमा छापा मार्दा बिक्री गरेको पाइएपछि चार जनालाई नियन्त्रणमा लिएको हो । काठमाडौंको न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपनलगायत क्षेत्रमा रहेका हो...
-
बाढीले चामेको झोलुङ्गे पुल बगायो
मनाङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढीपह...
-
राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा १४ जनाको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरूमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु...
-
लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ
उदयपुर । त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा पुलनजिकैबाट लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) सहित २ युवा पक्राउ परेका छन्। मंगलबार दिउँसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले त्रियुगा ३ का २० वर्षीय धीरज चौधरी र २१ वर्षीय कृष्ण चौधरीलाई पक्राउ गरेको हो। पुलनजिकै लागूऔषधको कारोबार भईरहेको भन्ने विशेष सु...
-
५ किलो चाँदीका गरगहनासहित एक पक्राउ
काठमाडौं । पर्सा प्रहरीले वीरगञ्जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज उपमहानगर २ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्चालक ४३ वर्षीय अंगत साह रहेका छन् । भारतबाट अवैध रुपमा चाँदीका गरहना ल्याउँदै गरेको सू...
-
राजीनामा फिर्ता लिन भीम रावलमाथि चर्को दवाव
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावललाई संघीय संसद् सदस्यबाट दिएको राजीनामा फिर्ता लिन गृह प्रदेशका सांसद्हरुले चर्को दवाव दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता लिन दवाव दिएका हुन् । सुदूरपश्चिम प्रदेशका सांसद् र मन्त्रीको टोलीले उनको निवासमै प...
-
एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिस्ठानमा सोमबारबाट सुरु भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । एमाले केन्द्रीय कमिटीको चालु १०औँ बैठक आज पनि जारी रहने एमालेले जनाएको छ । सोमबारको बैठकमा एमालेले आफ्ना २२ सांसद्लाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।...
-
एक वर्षमा एक हजार व्यापारिक फर्म कारवाहीमा
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक हजार ३५ व्यापारिक फर्मरकम्पनी तथा उद्योग कारवाहीमा परेका हुन् । एक वर्षको अवधिमा विभागले दुई...
-
चित्रकलाका शिखर पुरुष उत्तम नेपालीको निधन
काठमाडौं । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो । किलागलमा पिता विष्णुप्रसाद कर्माचार्य र माता रत्नद...






















