कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलील...
समाचार
-
-
कोरोना भाइरस सम्बन्धी भर्चुअल अन्तरक्रिया,खोप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा डा.पुनको जोड
हिरा जुग्जाली काठमाडौं ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंको आयोजना र शुक्रराज ट्रपिकल अस्पताल टेकु,काठमाडौंका भाइरोलोजिष्ट डा.शेर बहादुर पुनको सहजीकरणमा भर्चुअल मार्फत सो कार्यक्रम सम्पन्न भएको हो । ...
-
थप ५०४२ जनामा कोरोना संक्रमण , ८२४३ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनामा परिक्षण गर्दा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन)...
-
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष केसीको निधन
बेनी । म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वर स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष तथा समाजसेवी रुद्धबहादुर केसीको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौं स्थित अस्पतालमा उपचारको क्रममा केसीको शुक्रबार निधन भएको हो । ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कोषका कार्यालय सचि...
-
विपन्न परिवारलाई खाद्यान्न सहयोग
बेनी ।कोरोना भाइरस दोस्रो लहरसँगै जारी लकडाउनका कारण समस्यामा परेका बेनी नगरपालिका–५, पुलाचौरका ७१ विपन्न परिवारलाई १ लाख ४० हजार बराबर को खाद्यान्न सहयोग गरिएको छ ।आर्थिक अवस्था कमजोर भएकालाई हातमुख जोड्न नै धौ–धौ परेको अवस्थालाई मध्यनजर गरी नेपाली कांग्रेस पुलाचौर कार्यसमितिको अगुवाईमा वडाभित्रका विभिन्न बस्तीमा विपन...
-
थप ६६५३ जनामा कोरोना संक्रमण , १०१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १४ हजार १८२ जनाको पिसिआर परीक्षण र ६६३१ जनाको एन्टीजेट विधि मार्फत परिक्षण गर्दा ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित९७ हजार ६ सय ९९ जना रहेका छन् । पछिल्लो २४ घण्टाम...
-
नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन्।अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन्। जसअनुसार ...
-
चार सरकारी मिडियाको नारा परिवर्तन गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले ४ वटा सरकारी मिडियाको नारा परिवर्तन गर्ने निर्णय गरेको छ । यसअघिको नारा विकासका लागि सञ्चार पुरानो भएकोले नयाँ नारा ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउने कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको दृष...
-
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको हो । विगत केही दिनदेखि गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या क्रमश घट्ना थालेको छ । प्रदेशमा हालसम्म एकैदिन सबैभन्दा धेरै ३० जनासम्म संक्रमितको मृत्यु ...
-
रौतहटमा कोरोना संक्रमणबाट दुई वडा अध्यक्षको मृत्यु
काठमाडौँ । रौतहटमा कोरोना संक्रमणका कारण एउटै नगरपालिकाका दुई वडाअध्यक्षको निधन भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । करिब एक महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाडौमा निधन भएको हो। घ...






















