बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा भएको होली मेलामा युवाहरुको समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई युवाको मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमानामा ...
समाचार
-
-
बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द
म्याग्दी । स्तरोन्नति र विस्तारको काम गर्न म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ स्थित काभ्रेभ...
-
नेपालमा थप १५६ जनामा कोरोना संक्रमण , ४ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख...
-
हात्तीको आहाराका लागि वनमन्त्रीद्वारा एक लाख २५ हजार प्रदान
ललितपुर । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गरेका छन् । मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गरे। कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ...
-
ग्यास पड्किएर गम्भिर घाइते भएका होटल सञ्चालकको मृत्यु
भक्तपुर । भक्तपुरमा ग्यासको सिलिन्डर पड्किएर गम्भिर घाइते भएका एक होटल सञ्चालकको मृत्यु भएको छ । यहि चैत ८ गते सूर्यविनायक नगरपालिका वडा नं। ५ सृजना नगरमा सञ्चालन रहेको भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सञ्चालक टिकाराम बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । होटलमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर हो...
-
प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ
विराटनगर । प्रदेश नम्बर १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्र...
-
एमाले डोल्पाका अध्यक्ष रोकायाको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भइ दुई साताअघि ललितपुरको पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान निधन भएका प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्याक्वारी बोहराले जानकारी दिइन् । २०३६ सालदेखि सक्रिय राजनीतिमा लागेका रोकायाको पशुपति आ...
-
धनुषामा ट्रकको ठक्करबाट असइको मृत्यु
जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ । शुक्रबार बिहानै ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ । लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर दिएको हो ।...
-
कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नम्बर ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको ए...
-
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ
सुनसरी । श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्...






















