मकवानपुर । हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ...
समाचार
-
-
७ वर्षदेखि साउदी जेल जीवन बिताइरहेका म्याग्दीका निउरे स्वदेश फर्किदै
बेनी । विगत ७ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्यामका राजकुमार निउरे नेपाल फर्किने भएका छन् ।मोरङका कमल वस्तीको हत्या आरोपमा जेलमा रहेका निउरेलाई आवरश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी तिरेपछि शुक्रबार नेपाल फर्किन लागेका हुन् । करिब १ बर्ष अघिदे...
-
बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते
धनगढी । दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बस बैतडीको खोडपेमा गए राति दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन ।दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस दशरथचन्द राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको...
-
पाण्डबखानी माविलाई माक्स, सेनिटाइजर र साबुन सहयोग
सुरेश छन्त्यालगलकोट । बागलुङको गलकोट नगरपालिका –१० पाण्डबखानीमा रहेको पाण्डबखानी माध्यमिक विद्यालयलाई १५ हजार बराबरको माक्स, सेनिटाइजर र साबुन हस्तान्तरण भएको छ । विद्यालयमा सञ्चालित विद्यार्थी सिकाइ सहजीकरण तथा कक्षा ११ र १२ को वार्षिक परीक्षा सञ्चालनलाई स्वास्थ्य सुरक्षा सावधानीका दृष्टिकोणले सक्दो सुरक्षित तुल्याउन...
-
कोरोना संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु
बेनी । कोरोना संक्रमणबाट म्याग्दीमा ७६ बर्षिया बृद्धाको मृत्यु भएको छ । मुस्ताङ घर भई बेनी नगरपालिकाको कालिपुलमा बसोबास गर्ने ७६ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न आएकी ती महिलालाई थप उपचारका लागि पोखरा पठाईएको थियो । उ...
-
पछिल्लो २४ घण्टामा देशभर थप १,९१३ जनामा कोरोना संक्रमण : २३४९ जना कोरोना मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा १,९१३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा...
-
फेसबुकमार्फत किशोरीलाई अश्लील तस्बिर पठाउने पक्राउ
काठमाडौं । फेसबुकमार्फत एक किशोरीलाई अश्लील तस्बिर र सन्देश पठाउने एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका २० वर्षीय अखिल नेपालीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । नेपालीले फेसबुमा अर्काको नाममा आइडी बनाएर एक किशोरीलाई अश्लील तस्बिर र सन्देश पठाएका छन् । साइबर ब्युरोले काठमा...
-
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा ८० केजी गाँजासहित कार नियन्त्रणमा
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेल...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाकी ७६ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो । ...
-
भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ। विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ। भारतमा यो सहित कूल मृत्यु हुनेको...













