काठमाडौं । रोक्का गरेको सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको गरेको छ । भूमि व्यवस्था तथा गरिबी निवारमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउनुभएको हो । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरि कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग...
समाचार
-
-
तरुणदल मालिका गाउँपालिकाद्धारा दुखुमा एकल महिलाको घर पुर्ननिर्माण
बेनी । नेपाल तरुणदल ,मालिका गाउँपालिकाले एकल महिलाको भत्किएको घर पुर्ननिर्माण गरिदिएको छ । मालिकाको वडा नम्बर ६ ,दुखु स्थित एकल महिला कुमारी रोका मगरको घर पुर्ननिर्माण गरी हस्तान्तरण गरिएको तरुणदल मालिका गाउँपालिकाले जनाएको छ । पुर्ननिर्माणका लागि तरुणदलले २६ थान तिनको छाना सहयोग संगै श्रमदान गरेको अध्यक्ष राजु जुग्जा...
-
कोरोना अपडेट : ९७९ संक्रमित थपिए,११ जनाको मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गोतमले दिनुभएको जानकारी अनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा...
-
बागलुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता
गलकोट । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स...
-
परराष्ट्रमा ५ सहसचिव थप्न प्रस्ताव
काठमाडौँ । परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवामा ५ सहसचिवको दरबन्दी थप्ने प्रस्ताव अघि बढाएको छ । परराष्ट्रले उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयमा पठाइसकेको छ । तर, दुवै मन्त्रालयले यस विषयमा अहिलेसम्म राय दिएका छैनन् । अर्थ मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयमा एक जना सहसचिवक...
-
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु,६ घाईते
तनहुँ ।तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–५ चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जीपमा सवार व्यास–५ का ५५ वर्षीय राजकुमार श्रेष...
-
गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुुष्टि
कास्की । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशका विभिन्न ४ जिल्लाका ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।जसअनुसार कास्कीमा ३१, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १५, गोरखामा १८ र तनहुँमा ३ जना रहेका छन । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ...
-
देशभरका १३८ कैदीबन्दीमा कोरोना पुष्टि, पाँच जनाको मृत्यु
काठमाडौँ । देशभरका कारागारमा रहेका १३८ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ कारागारका ८१५ जनको पिसिआर परीक्षण गर्दा १३८जनामा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए। उनकाअनुसार पिसिआर परीक्षण गरिएकामध्ये ८० जनाको अझैं रिपोर्ट आउन बाँकी छ। संक्रमण देखिएक...
-
बाँकेमा कोरोनाबाट एकको मृत्यु
बाँके । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतकलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जा...
-
ताप्लेजुङमा पहिरोले विद्युत्गृह बगाउँदा दुई जनाको मृत्यु
ताप्लेजुङ ।अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघु जलविद्युत् आयोजनाको ‘पावर हाउस’ बगाउँदा अपरेटरसहित दुई जनाको मृत्यु भएको छ । पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु थके लिम्बू र ५५ वर्षीय विष्णुदास थेबेको पहिरोमा परी ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द...