• घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्चको बैठक सम्पन्न

    सुरेश छन्त्यालगलकोट,सोमबार असार ०१ गते ।विश्वव्यापी माहामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कहर संगै सामाजिक दुरी कायम गर्दै घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका १० पाण्डबखानीको बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा बसेको बैठकले विश्व व्यापी रुपमा फैलिएको ...

  • च्युरिबोटमा गोरेटो बाटो निर्माण (तस्बिर )

    बेनी ,सोमबार असार ०१ गते ।म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाबाट विनियोजन भएको तीन लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा गोरेटो बाटो निर्माण गरिएको चमरुङ्ग च्युरिबोट गोरेटो बाटो निर्माण उपभोक्ता समितिका सचिव गोपाल पुन मगरले बताउनुभयो । चमरुङ्गदेखी गाउँ जान दुई सय ...

  • नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं ,आइतबार जेठ ३२ गते । नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थपिएका क्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा ...

  • पर्वतको दुर्लुङमा पहिरो : ५ जनाको शब फेला , ४ जना अझै बेपत्ता

    पर्वत, आइतबार जेष्ठ ३२ गते । पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शब भेटिएको हो ।पहिरोमा परि हराईरहेका थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाए...

  • अद्यावधिक नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित

    काठमाडौं,शनिबार जेठ ३१ गते । प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन)विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका ला...

  • थप २७३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५३३५ पुग्यो

    काठमाण्डौं ,शनिबार जेठ ३१ गते । शनिबार नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छ...

  • नगरपालिकामा कोल्ड स्टोर निर्माणका लागि आएको १ करोड रुपैयाँ फ्रिज

    अमित बिश्वकर्माम्याग्दी ,शनिबार जेठ ३१ गते ।चालु आर्थिक वर्ष २०७६/७७ का लागि संघिय सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट काम हुन नसकी फ्रिज भएको छ ।नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि केन्द्र सरकार समक्ष बजेट माग गरेको थियो । ...

  • लघुजलविद्युत आयोजना बन्द हुँदा खबाङ्ग सिस्नेरीबासी अन्धकारमा,पहिरोले खानेपानीको मुहान भत्कायो

    बेनी ,शनिबार जेठ ३१ गते ।म्याग्दीको मालिका गाउँपालिका–४,खबाङ्ग सिस्नेरी स्थित महखाेला लघु जलविद्युत परियोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । चैत २२ गतेदेखी विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको स्थानीय नन्दराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ किलोवाट क्ष...

  • अबरुद्ध इन्टेरनेट सेवा सुचारु, भुपु लाहुरेले पु¥याइदिए महभिरमा इन्टरनेट

    अमित बिश्वकर्मा,बेनी ,शनिबार जेठ ३१ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालीका ८ महभिर गाउँमा अबरुद्ध बनेको इन्टरनेट सोमबार देखि पनःसुचारु भएको छ । गत चैत १ गते परेको चट्याङ्गले उक्त इन्टेरनेटको टावरमा क्षती पु¥याएको थियो । महभिर घर भइ हाल बेलायतमा बस्दै आउनु भएका गण बहादुर पाइजा र जसी पाइजाका छोरा भुतपुर्व ब्रिटिस ग...

  • गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि

    पोखरा ,शनिबार जेठ ३१ गते । पर्वत सहित गण्डकी प्रदेशका दुई जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पर्वतका ४ पुरुष र नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण देखिनेहरुमा पर्बतको कुश्मा नगरपालिकाको क्वारेन्टि...