• आयात कम हुँदा राजस्व संकलनमा गिरावट

    कोरोना नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण आर्थिक गतिविधि खुम्चिएसँगै आयातमा कमी आउँदा राजस्व संकलनमा समेत उलेख्य गिरावट आएको छ । कोराना भाइरसको संक्रमण फैलिँदै गएपछि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अत्यावश्यक सेवाबाहेक अन्य वस्तुको आयात कम हुँदा राजस्वमा कमी आएको हो । चालू आर्थिक वर्षको भदौ महिनासम्...

  • कोरोना सङ्क्रमणबाट झापामा थप एक जनाको मृत्यु,

    झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए । हालसम्म...

  • एसिडपीडित ४ जनाले पाए रोजगारी

    काठमाडौँ । एसिड आक्रमणका ३ जना युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन् भने आक्रमणबाट घाइते एक पुरुषलाई पनि महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको छ । कुमारी बैंकले एसिड पीडित दुईजना युवतीलाई उपत्यका र एकजनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो । एसिड अपराध विरूद्ध क्रियाशिल उज्जवलविक्रम...

  • भारतका पूर्वमन्त्री सिंहको निधन

    काठमाडौँ। भारतका पूर्वमन्त्री जसन्वत सिंहको आज निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। भाजपाका संस्थापक सिंह भारतको अर्थ, विदेश र रक्षामन्त्री बनेका थिए । राजनीति...

  • भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

    कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई स...

  • सुदूरपश्चिम प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितमध्ये अछाममा १३०, बैतडीमा ८०, बझाङ्गमा ११३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८, कैलालीमा ५३१, र कञ्चनपुरमा ४७ जना रहे...

  • देशभर थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । घण्टामा देशभर १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ । उहाँका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जस...

  • नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अधिवेशन, अध्यक्षमा रकाल

    बेनी । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल शाही चयन हुनुभएको छ । बेनीको शिखर होटलमा सम्पन्न प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेस प्रा.लि.का संचालक समेत रहनुभएका युवा व्यवसायी शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिकोे बरिष्ठ उपाध्यक...

  • अन्नपुर्णका बाढी पहीरो पीडितलाई राहत वितरण (भिडिओ /तस्बिर सहित )

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,का बाढी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहत वडा नम्बर ३ का काभ्रे ,द्वारी,तितर फगामका २४ बाढी पहिरो पीडितलाई वितरण गरिएको छ । ??...

  • बाढीले बगाएर घाइते रोकाको उपचारका लागि आर्थिक सहयोग

    बेनी । खोलामा आएको बाढीले बगाएर घाइते हुनुभएका म्याग्दीको मालिका गाउँपालिका–६, दुखु बेशीका बाल्सिङ्ग रोका मगरको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय मितेरी युवा क्लबको नेतृत्वमा संकलन भएको ३१ हजार रुपैयाँ सहयोग रकम घाइते रोका मगरलाई हस्तान्तरण गरिएको छ । क्लब अध्यक्ष राजु जुग्जालीले सती आधारभुत विद्य...