बेनी ,सोमबार असार १६ गते । आज आइतवार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गर्नुभएको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो । शनिवार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट ...
समाचार
-
-
रुममा दुईवटा झोलुङ्गे पुलको उद्घाटन
प्रताप बानियाँ /म्याग्दी, आइतबार असार १५ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, पात्ले र गिठिनी गाउँ जोड्ने सोलीखोलामाथि नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन भएको छ । पात्ले झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा शनिबार एक समारोहबीच पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षण गरिएको हो । मालिका गाउँपालि...
-
म्याग्दीमा १६औं राष्ट्रिय धान दिवस मनाइयो (फाेटो फिचर )
बेनी ,आइतबार असार १५ गते । म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरी १६ औं धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र बेनी नगरपालिका ५ मा रहेको महारानी कृषि समुहको संयुक्त आयोजनामा धान दिवस मनाइएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले धान दिवसको शुभकामना दिनुभएको थ...
-
म्याग्दीमा विभिन्न जातका विरुवा रोपेर बृक्षारोपन दिवस मनाइयो
बेनी ,शनिबार असार १४ गते । म्याग्दीमा विभिन्न जातका विरुवा रोपेर बृक्षारोपन दिवस मनाइएको छ । डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह र विभिन्न संघ संस्थाको आयोजनामा रुख रोपेर दिवस मनाइएको हो । डिभिजन वन कार्यालयको सहयोग र गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बेनी नगरपालिका ९ काउलेगौडामा वृक्षारोपण ...
-
ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद
म्याग्दी, शुक्रबार असार १३ गते । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद सम्पन्न भएको छ । नेपाली कांग्रेस निकटको शुभेच्छुक संस्था ट्रेड युनियन कांग्रेस म्याग्दीको शुक्रबार बेनीमा एक कार्यक्रमको विच जिल्ला परिषद सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका अध...
-
मालपोत कार्यालयमा अनलाइन सेवा सुचारु
म्याग्दी ,बिहिबार असार १२ गते । मालपोत कार्यलय म्याग्दीले अनलाइन सेवा शुभराम्भ गरेको छ । मालपोतबाट प्रदान गरिने सेवा सुविधाई जनमुखी र ग्राहकमुखी बनाउन अनलाइन सेवा सुचारु गरिएको जिल्ला मालपोत कार्यलयका प्रमुख अधिकृत मुकुन्द पौडेलले बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग ...
-
एसईईको नतिजा सार्वजनिक
काठमाडौँ ,बिहिबार असार १२ गते ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक ...
-
मंगलामा प्रहरीको बिद्यालय सम्पर्क कार्यक्रम
बेनी,बिहिबार असार १२ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विद्यालय सम्पर्क कार्यक्रमलाई तिब्रता दिएको छ । यसैगरी मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बालबालिका माथि हुने हिंसा न्युनिकरण तथा कानुनी प्रावधानका बारेमा प्रशिक्षण गराइएको छ । मंगला गाउँपालिकाको आयोजना ...
-
जलजला गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)
बेनी ,बुधबार असार ११ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६र०७७ का लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल९रामकृष्ण० ले असार ११ गते बुधवार आयोजित छैटौं गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा...
-
बेनपा विवाद : नेकपाको विज्ञप्तिमा काँग्रेसको आपत्ती,आपसी विवादमा राजनितिक रंग दिन खोजियो
म्याग्दी, बुधबार असार ११ गते । बेनी नगरपालिकाका जनप्रतिनिधीको विवादलाई लिएर असार १० गते नेकपाले निकालेको विज्ञप्तिमा नेपाली काँग्रेस म्याग्दीले आपत्ती जनाएको छ । विगत एक महिना देखीको जनप्रतिनिधीको आपसी विवादलाई लिएर नेकपाले निकालेको विज्ञप्तीमा आपत्ती जनाउँदै कांग्रेस म्याग्दीले पनि वुधबार प्रेस विज्ञप्ति जारी गरेको छ...