बेनी ,शनिबार असोज १८ गते । सुर्या लाईफ ईन्सोरेन्सले सहयोग हस्तान्तर संगै पिडित बालबालिको अभिभावकत्व ग्रहण गरेको छ । म्याग्दीको मालिका गाउँपालिका २ रुम खवाङ्गका मोति प्रसाद नेपालीको मृत्य भएपछि पिडित विचल्लीमा रहेका परिवारलाई कम्पनीको तर्फबाट पचाँस हजार रुपैया सहयोग हस्तान्तरण गरिएको ईन्सोरेन्स म्याग्दी शाखाका प्र...
समाचार
-
-
सत प्रतिशत क्यासब्याकमा मोटरसाइकल
बेनी ,शनिबार असोज १८ गते । बेनी नगरपालिका–४ डाँडाखेतका सुवासचन्द्र पौडेलले सत प्रतिशत क्यासब्याक (छुट)मा टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको छ । टिभीएस कम्पनीको दसैको दौड अफर अन्तरगत पौडेलले अपाचे आरटिआर १६० फोबि मोटरसाइकल जित्नुभएको हो । दुई लाख ८८ हजार ९०० रुपैयाँ बजार मूल्य रहेको मोटरसाइकल सत प्रतिशत क्...
-
सडक मर्मत गरिए सॅगै दशैमा घर आउने यात्रुलाई सहजता ।
थम्मन थापा बागलुङ शनिबार १८ गते । बडा दशैं नजिकिदै गर्दा गलकोट नगरपालिका ७ मल्ममा सडक मर्मत कार्य सम्पन्न भएको छ । मल्म पाण्डवखानीको सिमाना दाग्दी खोला देखि झिर्का, टोकरी, खाली, भल्साङ, काउलेखोला, कोल, फलाटे, मल्मडॉडा, ज्यामिरे खोला लगायतका स्थानमा पानी जमेर खाल्डाखुल्डी परेका स्थानहरु र हिलाम्य स्थानमा गेग्रेटाहरुद...
-
प्रथम मोना कप घतान र जिल्ला भलिबल संघको पोल्टामा
सुरेन गुरुङ ,घोरेपानी शुक्रबार असोज १७ गते । वडास्तरीय पुरुष र खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम मोना कप २०७६ को उपाधि घतान र जिल्ला भलिबल संघले जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोनाको आयोजनामा भएको वडास्तरीय पुरुष भलिबलमा घतान र खुल्ला महिला भलिबलमा जिल्ला भलिवल संघले उपाधि जितेको हो। अन्नपूर...
-
मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी
सुरेन गुरुङ घोरेपानी , शुक्रबार असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यस...
-
मोनाको तेस्रो महाधिवेशन सुरु,प्रवासमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री थापाको आग्रह
सुरेन गुरुङ्ग घोडेपानी,मंगलबार असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । विभिन्न शिलशिलामा प्रवासमा बसोबास गर्ने म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ घोडेपानीमा मंगलबार देखी सुरु भएक...
-
जनप्रतिनिधी थापाको पारिश्रमिक विद्यालयलाई सहयोग ।
थम्मन थापा बागलुङ, आइतबार असोज १२ गते । गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी लोक बहादुर थापाले आफनो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग उपलब्ध गराउनु भएको छ । प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटको लागि १ शिक्षकलाई तलब भत्ता स्वरुप सहयोग गरेको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । सामुदा...
-
वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु
बेनी,आइतबार असोज १२ गते । जिल्लाको सदरमुकाम बेनीमा जिल्ला स्तरिय वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबार देखी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सूरु भएको हो । ...
-
मोना–बेनी लभ्लीहिल पदमार्ग उद््घाटन
बेनी ,आइतबार असोज १२ गते । जिल्लाको बेनी नगरपालिका –२ खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने मोना –बेनी –लभ्लीहिल पदमार्गको उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी ,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको सो पदमार्गको आइतबार एक कार्यक्रमको विच उद्घाटन गरिएको हो ...
-
समाजसेवी रोकाद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १ लाख सहयोग
दरबाङ,शनिबार असोज ११ गते । समाजसेवी मुक्ती रोका मगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाइ एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मंगला गाउँपालिका– १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोका मगरले मालिका गाउँपालिका– ६ दरबाङमा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द...